स्थानीय तह
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अनुभवी कर्मचारीलाई खटाउने कि फ्रेस ? विगतमा फ्रेस अधिकृत खटाउँदा कतिपय स्थानीय तहले हाजिरै गर्न नदिई बाटैबाट फर्काइदिएको धेरै उदाहरण छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र शाखा अधिकृतको परीक्षा पास गरेका अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउने तयारी गर्न लागेको छ । सरकारले फ्रेस १०४ जना […]
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अनुभवी कर्मचारीलाई खटाउने कि फ्रेस ? विगतमा फ्रेस अधिकृत खटाउँदा कतिपय स्थानीय तहले हाजिरै गर्न नदिई बाटैबाट फर्काइदिएको धेरै उदाहरण छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र शाखा अधिकृतको परीक्षा पास गरेका अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउने तयारी गर्न लागेको छ । सरकारले फ्रेस १०४ जना […]
मुलुकका झण्डै एक तिहाई स्थानीय तह निमित्त हाकिमको भरमा चलिरहेको छन् । जनतालाई सहज सेवा दिनुपर्ने प्रमुख भूमिकामा रहेका ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ५६ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। यसरी ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दा सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ। प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा […]
प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरले स्थानीय तहमा कार्यरत स्थानीय सेवाका अधिकृतस्तर सातौँ आठौँ प्राविधिक अप्राविधिकतहका कर्मचारीहरुका लागि सेवाकालीन तालिम शुभारम्भ गरेको छ । बागमती प्रदेशका ११९ विभिन्न स्थानीय तहका कर्मचारीका लागि पहिलो चरणको सेवाकालीन तालिम आईतबार भदौ ९ बाट सुरु गरिएको हो । यस सेवाकालीन तालिम शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री श्री बहादुर सिंह […]
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार ११ वटा उपमहानगरपालिकामध्ये वुटवल उपमहानगरपालिका अब्बल ठहरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुटवल उपमहानगरपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेर अब्बल ठहरिएको हो । आर्थिक बर्ष ७९/ ८० मा उक्त बुटबल अब्बल ठहरिँदा दोश्रोमा हेटौंडा उपमानगरपालिका ८६ दशमलव ५० […]
सञ्जय मिश्रा, रौतहट । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाए पछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो । उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ […]
सिरहा । गोलबजार नगरपालिकाको तीनवटा हाटबजार ठेक्काबाट उठ्ने रकममा प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारबीच अनुचित साँठगाँठ रहेको अनुमान गरिएको छ । हाट बजारबाट उठाइएको राजस्व अपचलन भएको आशंका नगरबासीले गरेका छन् । आर्थिक वर्ष २०८१÷०८२ प्रारम्भ भएकै दिन साउन १ गतेबाट मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवले गोलबजार गुदरी हाट, बाख्रा बजार र चोहर्वा पशु […]
मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारीले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् । हिजो उनले उक्त विद्येयक प्रमाणीकरण गरेकी हुन । विद्येयकमा १५९ वटा दफा रहेका छन् । यस अघि गत साउनमा बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ता संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मतिले पारित भएको थियो । […]
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया गाउँपालिका अब्बल देखिएको छ । सामान्य प्रशासनले देशैभरका ७५३ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)को शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया अब्बल ठहरिएको हो । मन्त्रालयले आर्थिक बर्ष ०७९/ ८० को स्थानीय तह संस्थागत क्षमता […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नतिजा अनुसार महानगरपालिकातर्फ ललितपुर महानगरपालिका अब्बल साबित भएको छ । उक्त महानगरपालिकातले आर्थिक बर्ष ७९/ ८० मा ८४ दशमलव ५० अंक प्राप्त गरेको छ । यस्तै भारतपुर महानगरपालिकाले ८३ दशमलव ८३ अंक प्राप्त गर्दा विराटनगर […]