ललित बोहरा,डडेल्धुरा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले काठमाडौं महानगरपालिका र सुदूरपश्चिम प्रदेशको बजेटको आकार उस्तै उस्तै रहेको बताएका छन् । मन्त्री जोशीले काठमाडौं महानगरपालिका लगायतका ठूला महानगरपालिकाले बजेट होल्ड गर्ने,खर्च गर्न नसक्ने स्थिति रहेको तर राजश्व कम संकलन हुने सानो पालिकाले अभाव खेप्नु परेको बताएका हुन । कार्यक्रमको सिलसिलामा डडेल्धुरा आइपुगेका मन्त्री जोशीले […]

सरकारले ३९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । ३४ उपसचिवलाई पदस्थापन गर्दा ९ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाज गर्न खटाएको छ । यस्तै, ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दा ३० जनालाई स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ । जसअनुसार,पितानाथ लुइटेललाई कोहल्वी नगरपालिका,बारा,रामदत्त भट्टलाई पर्सा नगरपालिका,खेमराज देवकोटलाई कृष्णनगर नगरपालिका,महेशबहादुर वमलाई […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ शाखा अधिकृतको पदस्थापन गरेको छ । मन्त्रालयले उपसचिवमा बढुवा भएका ३४ जना नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहका कर्मचारीहरुलाई विभिन्न मन्त्रालय,निकाय तथा स्थानीय तहमा पदस्थापन गरेको हो । कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा उक्लिएका मध्ये ९ जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्थानीय तहमा खटाएको छ ।पदस्थापनको सूची अनुसार,१६ उपसचिवलाई […]

धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८० मा लिएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ मा शून्य नतिजा ल्याएका तर शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने विद्यालयहरूलाई सम्मान गरेको हो । नगर उपप्रमुख कन्दकलाकुमारी रानाले नतिजा सुधार गर्ने विद्यालय […]

सात बर्ष अघि ०७३ सालमा नुवाकोटकी २२ वर्षीया एक युवती रोजगारीका लागि विदेश जाने सोचमा थिइन । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै भएको उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश […]

मन्त्री परिवर्तन हुन्छन्,ठूलै हल्ला खल्लाका साथ कर्मचारी खटन पटन सम्बन्धी नयाँ मापदण्डको मस्यौदा बन्छ तर कार्यन्वयनमा जाँदैन । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विगत केही समय देखि देखिरहेको जात्रा हो यो । विगतमा अमनलाल मोदी र अनितादेवीहरुको समयमा बनेको मापदण्ड तुहिएपछि फेरि नवनियुक्त मन्त्री भानुभक्त जोशीलाई प्रमुख प्रशासकीय अधिकृत […]

  माननीय प्रतनिधि सभा र राष्ट्रिय सभा सदस्यज्यूहरू, नेपाल राज्य स्थापना भएदेखि नै अन्याय, अत्याचार, बेथितिको अन्त्य गरी मानवअधिकार र सुशासनको स्थापना गरी सामाजिक आर्थिक विकास तथा सामाजिक न्याय, सुख, शान्ति, सुशासन र समृद्धिका लागि पटकपटक भएका आन्दोलन एवम् सामाजिक राजनैतिक परिवर्तनबाट हाल हामी सङ्घीय शासन अङ्गाल्न पुगेका छौं । तर देशमा नयाँ शासन व्यवस्था […]

महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले १० बुँदे मागसहित ताला ठोकेका छन् । नगरपालिकाका सात जना वडाध्यक्षसहित पाँच कार्यपालिका सदस्यले पालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा ,लेखा शाखा तथा प्राविधिक शाखामा ताला ठोकेका हुन् । नगरप्रमुखले आफन्तको र ठेकेदारको काम आन्तरिक रुपमा गर्दै आएको तर नगरवासी प्रति उनको कुनै चासो नरहेको एकजना वडाअध्यक्ष बताए। त्यस्तै किसानहरुका लागि […]

पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि गाउँपालिका सदस्यले कुटपिट गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहमाथि गाउँपालिका सदस्य दिनेश प्रसादले कुटपिट गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार सामान्य विषयमा एकछिन भनाभन परी हात हालाहाल समेत भएको बताइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी मोहन बिक्रम केसीको नेतृत्वमा प्रहरी टोली पुगेपछि कार्यकारी अधिकृत साहले […]

कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भइ प्रताडानामा परेका कर्मचारीहरु भोलि नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला हुँदैछन् । प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा विधेयक, २०८० ले संघबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई परिभाषाभित्रै नसमेटेका कारण आक्रोशित हुँदै आएका ती कर्मचारीहरुले संघीय निजामती सेवा विद्येयक संशोधनको माग राख्दै एकेडेमीमा भेला हुन लागेका हुन । उक्त […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।