शिक्षा
शिक्षक सेवा आयोगले विभिन्न श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।आयोगले गत फागुन २० देखि सञ्चालन भएको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएकाहरूको नतिजा प्रकाशित गरेको हो। शिक्षक सेवा नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा सुनसरी, सिरहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके र […]
एक जना उपसचिव (कार्यालय प्रमुख)ले चुस्त दुरुस्त सेवा दिन नसक्दा सेवाग्राही माथि अन्याय भयो भन्दै पदबाटै राजीनामा बुझाएर हिडेका छन् ।स्वीकृत दरबन्दी जम्मा १२ जना,सेवाग्राहीको भीड लाग्दछ,औसतमा दैनिक १२ सय बढी । यसरी ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको र उनीहरुमाथि अन्याय भएको भन्दै राजीनामा बुझाउने शिक्षातर्फका उपसचिव शान्तिराम पौडेल । उनी सानोठिमीस्थित वैदेशिक अध्ययन […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनमा जान चाहने इच्छुक कर्मचारीहरुसँग निवेदन माग गरेको छ । कोरिया सरकार (कोइका)द्धारा नेपाल सरकारका निजामती कर्मचारीलाई उपलव्ध हुने छात्रवृत्ति कार्यक्रममा जान चाहने इच्छुक र योग्य उमेद्धारहरुसँग मन्त्रालयले आवेदन माग गरेको हो । विभिन्न १० वटा कार्यक्रमका लागि मन्त्रालयले इच्छुक र योग्यता पुगेका कर्मचारीहरुबाट आवेदन आह्वान गरेको छ […]
सरकारमा सहभागी रहेका तीन राज्यमन्त्रीमध्ये दुई जना आजबाट बिदा हुँदैछन् । प्रचण्ड नेतृत्वको सरकारमा रहेका २२ मन्त्री र ३ जना राज्यमन्त्रीहरु रहेका छन् । तीमध्ये दुई आजैबाट बिदा हुन लागेका हुन । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,भौतिक पूर्वाधार तथा यातायात र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीरहेका छन् । तीमध्ये दुई आजबाट बिदा हुन लागेका […]
स्वास्थ्य शाखा प्रमुखलाई निलम्बन गरेको घटना सेलाउन नपाउँदै काठमाडौं महानगरका मेयर वालेन साहले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि स्वास्थ्य विभाग प्रमुख पौडेल निलम्बनमा परेका थिए । उनको निलम्बन अझै फुकुवा भइसकेको छैन । स्वास्थ्यको काण्ड सेलाउन नपाउँदै […]
यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सोमबार तालिका सार्वजनिक गर्दै यस वर्षको एसईई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएका छन् । पहिलो […]
काठमाडौं महानगरपालिकाले विभिन्न ३४ विधामा ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।महानगरपालिकाले यही २ माघबाट तालिम दिन लागेको जनाइएको छ । महानगरपालिकाका अनुसार तालिम काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा प्रदान गर्न लागिएको हो । साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण […]
यौनिकता भनेको कुनै मानिसको अरूप्रति यौन भावना, विचार, आकर्षण र व्यवहारको अभिव्यक्ति हो। हामी अन्य व्यक्तिहरूलाई शारीरिक, यौन वा भावनात्मक रूपमा आकर्षक पाउन सक्दछौं, र यी सबै भावनाहरू हाम्रो यौनिकताको एक अंश हो। आफ्नो यौनिकताबारे बुझ्नु र पत्ता लगाउनु महत्त्वपूर्ण कुरा हो। कठोर समाजमा यौनिकतालाई अभिव्यक्त गर्न गाह्रो हुन्छ, तर त्यसलाई व्यक्त गर्नु हाम्रो यौन […]
कतै पढेको, “कुनै देश सिध्याउनु छ भने पहिला त्यो देशको शिक्षा सिध्याउनु” । साँच्चै सिध्याए त उच्च शिक्षा ! उफ, कतै मेरो देश पनि … ! विश्वविद्यालयमा आफ्ना जीवनका महत्त्वपूर्ण समय, श्रम र जवानी खर्चेका जिम्मेवार प्राध्यापकहरू अहिले विद्यार्थीहरूको पलायन देख्दा-भोग्दा अत्यन्तै चिन्तित छन्। अध्ययन-अनुसन्धानमा मगन भएका विद्यार्थीसँग शिक्षण-सिकाइमा रमाउने ईमान्दार प्राध्यापकहरू आज छापा र सामाजिक संजालमा […]
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई खारेज गर्न नहुने सुझाव दिएका हुन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न सरकारलाई बोर्डले सुझाव दिएको छ […]