गगनले दिए काँग्रेस सभापतिबाट राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए ।

बिज्ञापन

निर्वाचनमा आफूसँगै आफ्नो पार्टी नेपाली काँग्रेसले अप्रत्याशित पराजय व्यहोरेसँगै कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।

बिज्ञापन

विशेष महाधिवेशनले पार्टीको नेतृत्वमा पुगेका गगन थापा आफैं सर्लाही चारबाट पराजित भएका थिए भने यस अघि संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा खुम्चिन पुगेको गिउो । पार्टी र आफैंले समेत निर्वाचनमा व्यहोरेको क्षतिबाट तनावमा रहेका थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन ।

उनलाई पार्टीभित्रैका केही नेताहरुले पनि नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।तर अधिकांश नेताहरुले भने गगनले राजीनामा दिन नहुने सुझाव दिएका थिए ।

बिज्ञापन

उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । राजीनामा सार्वजनिक गरिएको छैन । थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष