सरकारले कर्मचारीको तलब वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सिलसिलामा सरकारले कर्मचारीहरुको तलब बढाउने गृहकार्य अगाडि बढाएको हो । गत १० असारमा सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका […]

काठमाडौं, २८ साउन । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ । जुन ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ पुगेको हो ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने […]

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ । कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.९३ प्रतिशत कम हो । अघिल्लो वर्ष यस कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । सिमेन्ट बिक्रीबाट हुने […]

अर्थ मन्त्रालयका सचिव परिवर्तन गरिएसँगै सहसचिव हेरफेर शुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई सचिवका रुपमा भित्र्याएका छन् । सेटिङमा नीतिगत बदलाव गरि राज्यलाई अरबौं नोक्सानी पुर्याउने काममा सचिव घिमिरेसहित अर्थका उच्च पदस्थहरु जिम्मेवार रहे । जस्को सानो उदाहरण हो ०८१ ८२ को आर्थिक ऐनमा पनि देखिएको छ । ऐनको […]

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउनको लागी #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरु एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड […]

बालकोट पनि बूढानिलकण्ठ पनि दुबैतिर धाउँदा एक पूर्व सचिवको मुखैमा आएको भाग खोसिएको थियो । उही ढङ्गले अर्काे सहसचिवको समेत समेत एउटा खुट्टा दुइवटै नाउ (डुंगा)मा टेकेको गुनासो अहिले अर्थमन्त्रीसम्म पुगेको छ । एमाले निकट कर्मचारीहरुले अर्थ मातहतको महत्वपूर्ण विभागको महानिर्देशक बन्ने लाइनमा रहेका सहसचिवले एकै पटक वालुवाटार र वूढानिलकण्ठमा समान्तार दौड जारी राखेको भन्दै […]

नेपाल राष्ट्र बैंकले सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी र जरिवानावापत तिर्ने रकम प्राप्त गर्ने व्यवस्था मिलाउन बैंकहरुलाई पत्र लेखेको छ । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले तिर्नुपर्ने जरिवाना संघीय राजस्व खातामै जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने वाणिज्य […]

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले सो आग्रह गरिएको हो । ग्राहकहरूले बैंकको पोर्टल pan update.nic asia bank.com […]

उद्योग मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिइओ बन्नका लागि १८ भाइले इच्छा जाहेर गरेका छन् । यस अघिका खाद्य संस्थान कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको कार्यकाल सकिएसँगै रिक्त रहेको उक्त कुर्सीमा पुग्नका लागि १८ जनाको प्रतिष्प्रर्धा चलिरहेको छ । २०८१ बैशाख ५ देखि खाद्यमा सीईओ पद रिक्त छ । असार १७ गतेदेखि सीईओ […]

२०७१ सालमा खाना पकाउने ग्यासको हाहाकार बन्यो । आखिर कसले गर्दा खाना पकाउने ग्यासको अभाव भइरहेको छ ? यसबारे बुझ्न खोज्दा आयल निगमका एक कर्मचारीले वाणिज्य मन्त्रालयको गोप्य पत्र कर्मचारी प्रेसलाई थमाए, जसमा आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद  भट्टको लापरवाहीका कारण ग्यासको अभाव भएको भन्दै उनीमाथि स्पष्टीकरण सोधिएको थियो । मन्त्रालयको पत्रमा निर्देशन पालना नगरी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।