प्रशासन
अवकाश प्राप्त कर्मचारीलाई दिइदै आएको निवृत्तिभरण (पेन्सन) सुविधा सरकारका लागि ‘टेन्सन’ को बिषय बन्न थालेको छ । तर,सरकार बनाउने र ढाल्ने खेलमा व्यस्त राजनीतिकर्मीहरुलाई यस्तो बिषयको मतलब छैन ! प्रत्येक बर्ष पेन्सन पाउने कर्मचारीको संख्या ३ देखि ८ प्रतिशतले बढ्दै जाने र जसबापत पेन्सन शीर्षकमा ३ अर्बभन्दा बढी व्ययभार थपिँदै जाँदा सरकारलाई टाउको दुख्नुपर्ने होइन […]
अर्थ मन्त्रालयले आफ्नो पूर्व स्वीकृति विना सरकारी कार्यालयहरूमा कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना हुने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्न निर्देशन दिएको छ । मंगलबार अर्थ मन्त्रालय जारी गरेको आर्थिक वर्ष २०८१/८२को बजेट कार्यान्वयन मार्गदर्शनमा स्वीकृति विना कुनै नयाँ दरबन्दी थप नगर्न निर्देशन दिइएको छ । ‘अर्थ मन्त्रालयको पूर्व स्वीकृति विना नयाँ संगठन स्थापना नगर्ने […]
राज्यको स्थापना नागरिक कल्याणका निम्ति भएको हो । देशको विकाश र नागरिको हितका लागि राजनीति र प्रशासनको बीचमा सुमधुर सम्बन्ध कायम हुनु अत्यन्त जरुरी हुन्छ । राजनीतिले समग्र नेतृत्व लिएको हुन्छ भने प्रशासनले कार्यान्वयनको जिम्मा लिएको हुन्छ । राजनीतिको उद्देश्य, लक्ष्य, नीति, कार्यक्रम आदि जतिसुकै राम्रो भए पनि कार्यान्वयन राम्रो भएन भने उपलब्धि हासिल हुन सक्दैन । देशको […]
सरकारका पूर्वमन्त्री, सचिव, उपसचिव नै विदेशको पिआर प्रकरणमा तानिएका छन् । पूर्वमन्त्री समुना श्रेष्ठ, सचिव किरणराज रेग्मी र उपसचिव रामप्रसाद मैनाली र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ माकाजू श्रेष्ठ अहिले पीआर प्रकरणमा मुछिएका छन् । यी उपर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको हो । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग पोल्याण्डको […]
नेपाली प्रविधि क्षेत्रका खलनायकका रुपमा चिनिएका सुनिल पौडेलविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्धा चलाएको छ । हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका नेपाल टेलिकमका तत्कालीन पूर्व प्रवन्ध निर्देशक पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले सुनील पौडेलविरुद्ध अवैध विदेशी विनिमयसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा रहेको बैंकमा खाता खोलेर कारोबार गरेको आरोपमा उनीविरुद्ध […]
सरकारले शाखा धिकृतदेखि सहसचिवसम्मको तलब बढाउने गृहकार्य अगाडि बढाएको छ । गत १० असारमा सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी निर्धारण गर्न परमादेश दिएको थियो । समान मर्यादाक्रममा निजामती कर्मचारीको तलब कम […]
बाँके। ‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा गई आफू सीआईबीको डीएसपी नविन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको […]
रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि बुधबार बिहान ४:४० बजेको समयमा मुगुको दार्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढ्दो छ।
सञ्जय मिश्रा वीरगन्ज- वीरगन्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ। प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी सुरज रिजालको कमाण्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अबैध सामान […]
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्मा लैजाने बताएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए । प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको बताउदै उनले भने- ‘केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने […]