५८ सहसचिव र उपसचिवको सरुवा (नामावलीसहित)

काठमाडौं । गृह मन्त्रालयले आफ्ना मातहतका ५८ जना अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरेको छ। बुधबार मन्त्रालयले राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका सहसचिव तथा उपसचिव तहका कर्मचारीहरूको सरुवा सूची सार्वजनिक गरेको हो।

बिज्ञापन

दैलेखका सिडिओ रहेका बद्रीनाथ गैरेलाई गुल्मीको सिडिओ, गुल्मीमा कार्यरत आनन्द सारुलाई दैलेख, रोल्पामा कार्यरत वासुदेव दाहाललाई पाँचथर, जुम्लाका खिमबहादुर रायमाझीको गृह मन्त्रालयमा सरुवा भएको छ।

बिज्ञापन

रोल्पामा गंगाबहादुर क्षेत्री, जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल तथा मुस्ताङमा मोहनराज जोशीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ।

नियमित प्रशासनिक व्यवस्थापन र कार्यक्षमता बढाउने उद्देश्यका साथ गरिएको सरुवामा केन्द्र र प्रदेश दुबै तहका कार्यालयहरू प्रभावित भएका छन्।

बिज्ञापन

https://drive.google.com/file/d/1OUvrIvReiLTGjR7–jBTeKq9NHHV7-_T/view?usp=drivesdk

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष