गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच अघिल्लो बर्ष भएको कार्यसम्पादन मुल्यांकनमा उक्त जिल्ला प्रशासनले ९८ अंक प्राप्त गरेर सर्वोत्ष्कृष्ट भएको छ । कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पाल्पा,बागलुङ,पश्चिम रुकुम, मकवानपुर, पर्वत जिल्ला रहेका छन् । यस्तै गुल्मी प्रशासन,तेह्रथुम,रोल्पा,सोलुखुम्बु र डडेलधुरा जिल्ला प्रशासन टप टेनभित्र पर्न […]

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवलाई बढुवा गर्दै पदस्थापन गरेको छ । मन्त्रिपरिषद्को बैठकले कानून समूहका दुई सहसचिव सचिवमा बढुवा गरेको हो । बैठकले उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गर्दै त्यहाँका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । त्यस्तै न्याय सेवातर्फका कानून समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ […]

यातायात व्यवस्था विभागको दुई कर्मचारीको कोठामा आगो लागेको कुरा अहिले भुसको आगोझै फैलिएको छ । यातायात व्यवस्था विभागको कार्यालयमा गत साता दुई वटा कोठामा आगलागी हुँदा दुई दिनसम्म सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई अवरुद्ध भएको हो । साउनको ७ र ८ गते दुई दिन सर्भर डाउन यही कारण भएको खुलेको छ । दुई उपसचिवको […]

२०७१ सालमा खाना पकाउने ग्यासको हाहाकार बन्यो । आखिर कसले गर्दा खाना पकाउने ग्यासको अभाव भइरहेको छ ? यसबारे बुझ्न खोज्दा आयल निगमका एक कर्मचारीले वाणिज्य मन्त्रालयको गोप्य पत्र कर्मचारी प्रेसलाई थमाए, जसमा आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद  भट्टको लापरवाहीका कारण ग्यासको अभाव भएको भन्दै उनीमाथि स्पष्टीकरण सोधिएको थियो । मन्त्रालयको पत्रमा निर्देशन पालना नगरी […]

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक बेलुका ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको हो । हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकाले बैठक आजका लागि सारिएको हो । आजको बैठकमा केही कर्मचारीहरुको सरुवा र नियुक्तिको सम्भावना पनि रहेको प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ ।

दरबन्दी लुकाएर देशका मालपोत कार्यालयहरूमा १६८ कम्प्युटर अपरेटर करारमा भर्ना गरेको फेला परेको छ । राष्ट्रिय सतर्कता केन्द्रले यसबारे छानबिन गरेको थियो । करार र ज्यालादारीका कर्मचारी राख्ने कानूनतः प्रतिस्पर्धात्मक र पारदर्शी विधि छ, त्यो हुँदाहुँदै मनपरी आफुखुशी अनुरुप गैरकानूनी रुपमा अनैतिक रुपमा नियुक्ति गरी करार सेवा निर्देशिका २०५९ समेत उल्लंघन गर्दै आएको छ । राष्ट्रिय […]

सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन झापाको कमल गाउँपालिकाले रोक लगाएको छ । पालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने निर्णय गरेको हो । पालिकाले यसअघि सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा कुनै पनि राजनीतिक दलको भेला, सभा तथा बैठकलगायतका कार्यक्रम गर्न निषेध गरेको […]

काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए। विर्तामोडस्थित प्रभु बैंकको शाखामा आफ्नी श्रीमती मञ्जु नेपालको नाममा राखिएको एक करोड १९ लाख रुपैयाँ गायब पारिएको भन्दै उनले मिडियाहरूमा न्यायको अपेक्षा गरिरहेको बताएका थिए। बैंकका अनुसार मुद्दती खातामा राखिएको भनिएको उक्त […]

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले तीन जना कर्मचारीलाई कामबाट निकालेको बताएका छन् । उनले १२ हजार रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै तीन जना कर्मचारीलाई कामबाट निकालेको सामाजिक सञ्जालबाटै जानकारी दिएका हुन । जागिरबाट निकालिएका भनिएका तीन कर्मचारीमा एक इञ्जिनियर,खरिदार र एक कार्यालय सहायक रहेको बुझिएको छ । हर्कले सामाजिक सञ्जालमा लेखेका छन्,१२ हजार बाँडेर खाएको […]

सेटिङमा चलिरहेको नेपालको प्रशासन संयन्त्रमा उही ढोकाबाट छिरेर विगत ६ महिनादेखि नेपाल आयल निगमको नेतृत्व गरिरहेका छन चण्डीप्रसाद भट्ट । जसरी कार्यकाल बाँकी छँदै शंकरदास बैरागी मुख्यसचिव छाडेर राष्ट्रिय सुरक्षा सल्लाहकार खान गए ठीक उही ढंगले तत्कालीन कार्यकारी निर्देशक उमेश थानी कार्यकाल बाँकी हुँदै राजीनामा दिएर बाहिरिनुबीचको अन्तर्य कुनै समयमा खुल्ला नै । तर,उनै भट्टलाई […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।