मन्त्रिपरिषद्को २७ बुँदे निर्णय सार्वजनिक

काठमाडौं । मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले मंगलबार सार्वजनिक गरेको छ। बैठकले विविध क्षेत्रसँग सम्बन्धित २७ निर्णय गरेको सरकारका प्रवक्तामार्फत जानकारी गराइयो।

बिज्ञापन

 

बिज्ञापन

सरकारले जेन–जी आन्दोलनका सहिद परिवारलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ। साथै प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेन–जी सहिद दिवस’ का रूपमा मनाउन मन्त्रिपरिषद्ले सहमति प्रदान गरेको छ।

 

बिज्ञापन

त्यसैगरी राष्ट्रिय आर्थिक गणना सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गरिएको छ। जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार पार्न गठन गरिएको समितिको कार्यकाल ३० दिन थप्ने निर्णय पनि बैठकले गरेको छ।

 

अन्य विषयमा समेत छलफल गर्दै सरकारले आगामी कार्यक्रम, योजना तथा नीतिगत कामलाई अघि बढाउने निर्णयहरू गरेको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

बिशेष