प्रशासन
प्रधानन्त्री केपी शर्मा ओलीले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा उनले शिक्षकको जागिर घर चलाउन पुग्ने गरी छ भन्न नसक्ने बताए ।‘शिक्षकको जागिर घर चलाउन पुग्नेगरीको छ भन्दिन म, घर चलाउन पनि नपुग्नेगरीको हुन्छ’, उनले यस्तो परिस्थितिमा पनि पैसा वचत गरेर नेपाल राष्ट्रिय […]
युवराज गौतम काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंलाहरु बाहिर आउन थालेका हुन् । नेपालमा प्रत्यारोपण सेवालाई स्थापित गराएर प्रशंसा कमाएका डा।पुकारचन्द्र श्रेष्ठको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीय […]
राजश्व अनुसन्धान विभागका सूचना अधिकारी तथा निर्देशक नवराज अधिकारीले सबैले खोसा खोस गर्ने देश विग्रे दोषा दोष गर्ने प्रचलन रहेको बताएका छ्न । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौँले शुक्रवार काठमाडौँमा आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौती विषयक छलफल कार्यक्रममा उनले बताएका हुन । उनले भने– ‘सबै खोसा खोस, देश विग्रे दोषा दोष । देश विग्रे […]
हिन्दु नारीहरुको महान पर्व तीज बजारमा नजिकिदैं छ । तीजसँगै नयाँ नयाँ गीतहरु पनि सार्वजनिक हुँदैछन्,बजारमा अधिकांश छाडा र अश्लिल गीतको बाढी आइरहेको समयमा सरकारका बहालवाला सचिवले नै तीजसँग सम्बन्धित गीत बजारमा ल्याएका छन् । साहित्यिक र सांगीतिक बजारमा सियारा आचार्य उपनामले परिचित सुरेश आचार्यले तीज गीत “स्वामीजीले भन्छन्” बजारमा ल्याएका हुन । सार्वजनिक भएको […]
मर्यादाक्रम अनुसार तलबमान निर्धारण गर्न सरकारका नाममा सम्मानित सर्वोच्च अदालतबाट परमादेश जारी गरेको र निजामती सेवाका राजपत्राङ्कित कर्मचारीहरुको आधारभूत तलबमानलाई मर्यादाक्रममा तादम्यता कायम गर्दा यसले निजामती सेवाका अन्य श्रेणीका कर्मचारीहरुलाई समेत प्रभाव पर्ने भएमा सोको समेत यथोचित सुनुवाई र व्यवस्थापन गर्नुपर्ने विषय आदेशमा उल्लेख रहेको भन्दै सबै पद र श्रेणीको मर्यादाक्रम एवं पदासोपान बमोजिम तलबमान […]
न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ । शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो । सरुवा हुनेमा राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका १० जना छन्। सूची अनुसार,सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकिल कार्यालय, विराटनगर सरूवा भएका छन्। यस्तै सहन्यायाधिवक्ता […]
भर्खरै बङ्गलादेशमा शेख हसिनाको सरकार तक्तापलट भयो। यसको मुख्य कारण धेरै होलान्। तर आरक्षणको मुद्दा झिल्को बन्यो आरक्षणको जटिलताभित्र बसेर मनोरञ्जन गर्ने हरू टिकेनन्। किनकि आरक्षित वर्गले आरक्षणको जटिलता समेट्न सकेन। आरक्षणले मात्र सिमान्त वर्गलाई सामाजिक न्याय दिँदैन भन्ने विषय बङ्गलादेशको विद्यार्थी आन्दोलनले देखाउँछ। महिलाको हक हितको आन्दोलन अमेरिकाबाट सुरु भयो। तर कालान्तरमा यो अल्पविकसित […]
मन्त्रिपरिषद्को बिहिबारको बैठकले एकै पटक ५९ सहसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार अर्थ मन्त्रालयमा ८ जना सहसचिवहरु भित्रिएका छन् । यस्तै ६ जना सहसचिवहरु अर्थबाट आउट भएका छन् । अर्थमा इन्ट्री पाएका सहसचिवहरुमा श्रम तथा रोजगार मन्त्रालयमा रहेका सहसचिव मदन दाहाल, महेश भट्टराई, श्याम भण्डारी, गोपीकृष्ण कोइराला, हरिशरण पुडासैनी,कविता रेग्मी, यमुना प्रधान, दिपक […]
काठमाडौँ । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषदको बैठकका निर्णयहरु:
सरकारले सहसचिव र सो भन्दा माथिल्ला तहका कर्मचारी, संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्री, संवैधानिक निकायका सदस्य तथा विशिष्ट श्रेणीका कर्मचारी, सहसचिव र कार्यालय प्रयोजनका लागि सवारी साधन दिँदै आएको छ । तर यसरी दिइँदै आएको सवारीमा समेत कर्मचारीहरुको लुट छ । यस्तै लुट देख्न पाइन्छ जल तथा उर्जा आयोगमा । मापदण्ड अनुसार,सचिवले एक वटा […]