पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनले हिजो बेलुका राजीनामा बुझाएका हुन । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको […]

  पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरिएको एक […]

देशभरका १३३ मालपोत कार्यालले एक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ राजस्व संकलन गरेको छ । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजस्व संकलन भएको थियो भने कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा […]

  काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहान बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। तर आजको बैठकमा पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेकोछ ।  

गत असोजमा भूमि व्यवस्थापन विभागले झण्डै पाँच सय कर्मचारी सरुवा गर्दा कानुन र विधि मिचेको निष्कर्ष निकालिएको छ । गत असोज १४ र १५ गते भूमि विभागका तत्कालिन महानिर्देशक कृष्णप्रसाद सापकोटाले एकै पटक चार सय ४७ जना कर्मचारीको सरुवा गर्दा ४५ शाखा अधिकृत, दुई सय २६ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर […]

गत असोजमा भूमि व्यवस्थापन विभागले झण्डै पाँच सय कर्मचारी सरुवा गर्दा कानुन र विधि मिचेको निष्कर्ष निकालिएको छ । गत असोज १४ र १५ गते भूमि विभागका तत्कालिन महानिर्देशक कृष्णप्रसाद सापकोटाले एकै पटक चार सय ४७ जना कर्मचारीको सरुवा गर्दा ४५ शाखा अधिकृत, दुई सय २६ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर […]

सरकारी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरु कर्मचारीको व्यवहारका कारण हैरानी खेपिरहेको अनेकन गुनासो सुनिन्छ । तर केही यस्ता कार्यालय पनि छन्,जहाँ सेवा लिन पुगेका कर्मचारीलाई खादा र मालासहित सम्मान गरिएको छ । यस्तो अनुकरणीय काम गरेको छ,कोटेश्वर कर कार्यालयले । उक्त कार्यालयले सेवा लिन पुगेका सेवाग्राहीलाई टीका र मालासहित सम्मान गरेको हो । सरकारले हरेक […]

सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा […]

आगामी १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आइतबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आगामी १६ मंसिरमा स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन […]

सरकारी कर्मचारीहरुले कार्यालयको सामानलाई आफ्नै पेवाजस्तो ठान्न थालेपछि अख्तियारले त्यसमा कडाइ गरेको छ । कार्यालय प्रयोग प्रायोजनका लागि दिइएका सामान आफ्नै श्रीमती तथा छोरा छोरी र साला सालीका नाममा खोलिएको कार्यालयमा प्रयोग गर्ने, रमनाा भएर हिड्दा समेत सामान नबुझाउने,बुझाउनै परे सरकारी कार्यालयबाट नयाँ सामान लिएर पूरानो र विग्रिएको सामाग्रीमात्र सरकारी कार्यालयमा बुझाउने रोग बढ्दै गएको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।