बढूवा सिफारिस समितिले आठ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ६ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि २ गरी ८ अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूहबाट जेष्ठता र कासमूका आधारमा बढूवाका लागि सिफारिस भएकाहरुमा तारापति खरेल,मोतिप्रसाद भट्टराई,हेमराज […]

सरकारले लामो रस्साकस्सी पछि २९ जना सहसचिवको पदस्थापन गरेको छ । महिनौं अघि उपसचिवबाट सहसचिवमा उक्लिएका उनीहरुको हिजो बल्ल पोष्टिङ टुंगिएको हो । मिमास अधिकारी र गोपाल कोइारालाहरुलाई अर्थमै राख्न खोज्दा लफडा भएर लम्बिएको भनिए पनि उनीहरु दुबैलाई प्रदेशको कार्यालयमा खटाइएको छ । सरुवाको सूची अनुसार २९ जनाको पदस्थापन र १४ सहसचिवहरु सरुवामा परेका छन् […]

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ। ती मुद्दामा ४५ प्रतिवादीबलाई १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले बताए। ढुंगानाका अनुसार ती […]

सरकारले ४३ जना सहसचिवको सरुवा गर्दा १२ जना सहसचिवहरु गृहमा भित्रिएका छन् । जसमा अधिकांशको पहिलो पदस्थापन नै गृहमा भएको छ । २९ उपसचिवहरु सहसचिवमा उक्लदा शक्तिशाली सहसचिवहरु प्रदेश नझरी सिधै गृह मन्त्राललयमा प्रवेश पाएका हुन । यसरी गृहमा पुग्नेहरुमा खिमबहादुर रायमाझी,नारायण ढकाल,बुद्ध बहादुर गुरुङ,आर्थिक मामिला मन्त्रालय,सूदुरपश्चिमबाट अरुण पोखरेल,नरबहादुर थापा,नारायण ढकाल,ध्रुब बहादुर खड््का,रामुराज कडरिया,सूर्यबहादुर खत्री,ऋृषिराज […]

सरकारले ४३ सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । लामो रस्साकस्सी पछि ४३ सहसचिवको सरुवा टुंग्याइएको हो । जसमा २९ जना उपसचिवबाट सहसचिवमा बढुवा भएर उनीहरुको पदस्थापन गरिएको हो । बाँकी १४ सहसचिवहरुको सरुवा गरिएको हो । पदस्थापन गरिँदा हालै उपसचिवबाट सहसचिवमा उक्लिएका गोपाल कोइराला र मिमांस अधिकारीका कारण लफडा निस्किएको थियो । उनीहरु दुबैलाई […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्षका लागि दुई सय अर्व बजेट आवश्यक रहेको बताएका छन् । बिहिबार सांसदको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सचिव शर्माले आगामी आर्थिक बर्ष ०८१/ ८२ का लागि २ सय अर्व बजेट चाहिने बताए । चालु आर्थिक बर्षको बजेट समेत घटाइएकोमा उनले समिति बैठकमा […]

हुम्लाको अदानचुली गाउँपलिकाका पूर्वउपाध्यक्ष र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ अख्तियारको फन्दामा परेका छन्न । सिंचाइ योजनामा ४२ लाख रुपैयाँ हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे, पूर्व उपाध्यक्ष सौमती […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययन वा तालिममा जान इच्छुक कर्मचारीसँग आवेदन माग गरेको छ । मन्त्रालयले जापान सरकारले प्रदान गर्ने दुईवटा कार्यक्रमका लागि इच्छुक र योग्य कर्मचारीहरुबाट आवेदन माग गरेको हो । कोर ह्ुयमन रिर्सोस डेभलपमेन्ट फर रोड म्यानजमेन्ट बिषय दुई बर्षे मास्टर्स डिग्री कार्यक्रमका लागि ४ जना पठाउन लागिएको हो […]

गणतान्त्रिक संविधान बनाउने बेला राज्यको निर्देशक सिद्धान्तमा सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन (अकुत) गर्नेमाथि कडा कारबाही गर्ने नीति तय गरियो । तर, संविधान बनेको आठ वर्ष बितिसक्दा पनि यो व्यवस्था कालो अक्षरमा मात्र सीमित छ । नेता, मन्त्री, जनप्रतिनिधिलगायत सार्वजनिक पदाधिकारीको सातपुस्ते सम्पत्ति विवरण राखेर छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग […]

पछिल्लो समय कर्मचारीहरुले कलम चोप्नै छाडेको बिषयप्रति प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका छन् । कर्मचारीहरुले टिप्पणी उठाउनै छाडेको र नीतिगत निर्णय हुन छाडेको बिषयप्रति प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका हुन । प्रधानमन्त्री  प्रचण्डले कर्मचारीहरुले समयमै निर्णय नगर्ने, निर्णय पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् । चालु आर्थिक बर्षको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।