निजामती कर्मचारीहरुका अभिभावक मानिएका मुख्य सचिव बैकुण्ठ अर्याल विभिन्न ६ वटा अनियमिततामा मुछिएका छन् । एक त टेरामक्स प्रकरण, सुरक्षण मुद्रण घोटालामा जोडिएका विकल पौडेलसँगको अस्वभाविक आर्थिक कारोवार,नेपाल टेलिकमको बिलिङ प्रणालीका अलवा सूचना प्रविधि क्षेत्रका डन मानिएका विकल पौडेल र सुनिल पौडेलको नियुक्ति गदाए मापदण्डै्र परिवर्तन । अर्थका ज्ञाता मानिएका अर्यालका जति पनि अनियमितताको प्रकरण […]

मोरङ । मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ । उनी सोमबार मोरङको प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ धनपालथान गाउँपालिका–३ सोराभागस्थित गुल्मभित्रकै भान्साकोठामा मृत फेला परेका थिए ।झुन्डिएको अवस्थामा फेला परेका डीएसपीको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो । सोही क्रममा डीएसपी बस्यालले लेखेको सुसाइड नोट फेला परेको […]

विषय प्रवेश दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ । दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । यसले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र […]

उद्योगपति विनोद चौधरीले एक ठाउँमा भनेका छन् .”कर्मचारीतन्त्र यस्तो सवारी हो जसले सवार तुरुन्तै चिन्छ। जसले चिन्छ उसलाई कर्मचारीतन्त्रले गन्तव्यमा पुर्‍याइदिन्छ । जसले चिन्दैन , कहाँ लगेर थन्क्याउँछ। टुङ्गो हुँदैन” । यो विषय बडा मार्मिक छ। उद्योगपति विनोद चौधरी आफ्नो पेशामा उच्च स्थानमा त्यसै पुगेका होइनन्। जसले देशको राजनीति, कर्मचारीतन्त्र र नीतिलाई गहिरो बुझ्छ। उसले […]

प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरदचन्द्र अधिकारीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ विपरीत गएर अधिकारीलाई नियुक्ति गरेको देखिएपछि केन्द्रले पदमुक्त गर्न सिफारिस गरेको हो । वन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको […]

चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता केएल बुढाथोकी (खेतुलाल बिसी)ले बोर्डका खरिदारविरुद्ध उजुरी गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी गरेका हुन् । बुढाथोकीले बोर्डका कर्मचारी निराजन गिरीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।मंगलबार बिहान बोर्ड बैठकमा ‘अनधिकृत रूपमा प्रवेश’ गरेका गिरीले आफू ‘गुन्डा’ भएको भन्दै भौतिक आक्रमण गर्ने आशयसहित […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरिएको हो । तत्कालिन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार […]

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो । संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो […]

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो । संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो […]

पर्यटन विभागले हिमाल आरोहणमा जाने सरकारी सम्पर्क अधिकृत बन्न चाहने कर्मचारीको नाम माग गरेको छ । आगामी आरोहण सिजनमा नेपालका विभिन्न हिमालको आरोहणका लागि अनुमति लिएका पर्वतारोही दलका साथमा जाने सम्पर्क अधिकृतका लागि विभागले नेपाल सरकारका सबै विभाग तथा मन्त्रालय तथा प्रदेश मन्त्रालयहरुसँग समेत नाम माग गरेको हो । सय भन्दा बढी दरबन्दी भएका निकायमा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।