प्रशासन
आज महिला दिवस । हरेक बर्ष मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाइदै आएको छ ।कुनै समय चुलो चौकामा सीमित महिलाहरु अहिले राजनीतिक,प्रशासनिक,न्यायिक,बैंक तथा वित्त संस्थाका अलवा सार्वजनिक निकायका उच्च तहमा पुग्न सफल भइसकेका छन् । यस्तै अहिले निजामती सेवाको उच्च तहमा ९ जना महिला कार्यरत छन् । जसमा हिजैबाट मात्र सचिव देवकुमारी गुरागाई सेवा […]
मानव तस्करीको गम्भीर आरोपमा मुछिएर फरार भएका सात अधिकृतमध्ये ६ अधिकृतहरु धरौटी तिरेर उन्मुक्ति पाएका छन् । एक जना फरार अधिकृतले अदालतबाट उन्मुक्ति पाएपछि अरु पाँच अधिकृतहरु पनि त्यसैलाई टेकेर पालैपालो अधिकृतहरुको जिल्ला अदालतमा लाइन लाग्छन् र उन्मुक्ति पाउँछन् । प्रसग हो,नक्कली भिजिट भिषा प्रकरणमा डामिएका सात भाइ अधिकृतको । अदालतमा मुद्धा मामिला चलेपछि एक […]
काठमाडौं । भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव वैकुण्ठ अर्यालले राजीनामा दिएर अनुसन्धानलाई मार्गप्रशस्त नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गर्ने तयारी गरेका छन् । टेरामक्स प्रविधिको उपकरण खरिदमा अनियमितताको आरोप र अनुचित आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री दाहालले यसअघि नै मुख्यसचिव अर्याललाई बोलाएर […]
लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । आयोगको दुई दिनसम्म चलेको बिरेन्द्रनगर सुर्खेतमा चलेको चौथो राष्ट्रिय सम्मेलनले यस्तो निर्णय गरेको हो । १३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ, लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा […]
बांके जिल्लाको डुडुवा गाउँपालिकाको वडा न.६ चौधरिपुर्वा भन्ने स्थानबाट एक जना नक्कली औषधि बिक्रेतालाई बांके प्रशासनले पक्राउ गरि निजको नक्कली औषधि पसल समेत शिल गरेको छ । बिकास लखेर नाम गरेको निज नक्कली बिक्रेता संग औषधि बिक्री गर्ने न त कुनै योग्यताको प्रमाण पत्र छ, न त उनको उक्त पसल प्रचलित कानून बमोजिम दर्ता नै […]
काजिमान राईको जस्तै सहमतिमै कार्यालयमा यौनजन्य हर्कत पनि होइन । न त हो,डमरु निरौलाको झैं क्वार्टरमै चुम्माचाटी । यी घटनाहरु सहमतिमै भएका थिए तर यी कर्मचारीभन्दा पनि सिनियर कर्मचारीले आफ्ना सहकर्मी कर्मचारीलाई आपत्तिजनक म्यासेज पठाएको खबर अहिले मिनभवनतिर ‘भुसको आगो’झैं फैलिएको छ । हाकिमले आफ्नो सहकर्मी कर्मचारीलाई सिधै शारिरीक सम्पर्क राख्ने प्रस्तावसहितको म्यासेज पठाएपछि उक्त […]
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबारदेखि अवकाशमा गएका छन् । २०१५ साल फागुन २५ गते जन्मिएका खतिवडा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । २०३९ साल चैत ७ गतेबाट न्याय सेवामा प्रवेश गरेका खतिवडा सरकारी वकिल समूहबाट न्यायाधीश बनेका व्यक्ति हुन् । २०७३ साल साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनमा जान चाहने इच्छुक कर्मचारीहरुसँग निवेदन माग गरेको छ । कोरिया सरकार (कोइका)द्धारा नेपाल सरकारका निजामती कर्मचारीलाई उपलव्ध हुने छात्रवृत्ति कार्यक्रममा जान चाहने इच्छुक र योग्य उमेद्धारहरुसँग मन्त्रालयले आवेदन माग गरेको हो । विभिन्न १० वटा कार्यक्रमका लागि मन्त्रालयले इच्छुक र योग्यता पुगेका कर्मचारीहरुबाट आवेदन आह्वान गरेको छ […]
मुख्य सचिवको प्रवल दावेदारको रुपमा हेरिएकी देवकुमारी गुरागाई आगामी २६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछिन् । निजामती सेवामा एकै पटक,एकै परिवारका दाजु र बहिनी नै सचिव पदमा पुगेर रेकर्ड तोड्न सफल भएकी गुरागाईलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदाई गर्ने निर्णय गरेको हो । गुरागाई पाँच बर्ष अघि सचिव पदमा बढुवा भएकी थिइन,उनी सेवा हदका कारण घर […]
रामशाह पथमा रमाइलो संयोग जुरेको छ,सेवा हदका कारण सचिव घर जानु र मन्त्रीको पदबहाली पनि सोही समयमा हुनु ! मुख्य सचिवको प्रवल दावेदारको रुपमा हेरिएकी देवकुमारी गुरागाई आगामी २६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछिन् । निजामती सेवामा एकै पटक,एकै परिवारका दाजु र बहिनी नै सचिव पदमा पुगेर रेकर्ड तोड्न सफल भएकी गुरागाईलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले […]