प्रशासन
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा भ्रष्टाचार मुद्दामा तानिएका छन्। मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको कुल वैध आय ७ […]
शिक्षा मन्त्रालयले अघिल्लो महिना बढुवा भएका ११ जना उपसचिवहरुको पदस्थापन गरेको छ । यसरी पदस्थापन गरिँदा आफूमाथि घोर अन्याय भएको भन्द एक उपसचिव मन्त्रालयमै डाको छोडेर रोएका छन् । बढुवा पछि काठमाडौंका कुनै कार्यालयमा पदस्थापन खोजेका ती उपसचिवलाई मन्त्रालयले मधेश प्रदेशमा खटन पटन गरेको भन्दै असन्तृष्टिमात्र जनाएका होइनन कि डाको छाडेर रोएपछि बुधबार शिक्षा मन्त्रालयमा […]
सात बर्ष अघि ०७३ सालमा नुवाकोटकी २२ वर्षीया एक युवती रोजगारीका लागि विदेश जाने सोचमा थिइन । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै भएको उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश […]
सरकारले हालै निजामती सेवा ऐन–२०८०को विधेयक संसदमा पेश गरेको छ। तयार गरिएको विषय सार्वजनिक छ। मुलुकमा संविधान जारी भएको ८ वर्ष व्यतीत भए भई सक्दा पनि संघीयताको प्रशासनिक व्यवस्थापन गर्ने ऐन कानुन जारी नहुदा कर्मचारीतन्त्रको रुपान्तरणका साथ प्रशासनलाई संचालन गर्न चुनौती खडा भई रहेको छ। संविधानले संघ, प्रदेश र स्थानीय तीनवटा सरकार रहेको संघीय राज्य […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला चरणमा भ्रष्टाचार मुद्धाका पूराना फाइल खोतलेर घर गइसकेका प्रशासकहरुलाई पोल्ने काम गरिरहेको छ । अख्तियारले हालैमात्र वाइडवडी भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री,पूर्व सचिवसहित बाहलवाला सहसचिवहरुलाई भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित पूर्व मन्त्री,पूर्व सचिव,सहसचिवसहित ३२ […]
पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा प्रमुख आसमान तामाङका अनुसार उनलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट पक्राउ गरिएको हो ।सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । अख्तियारले गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको छ । […]
मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार,त्यहाँ बन्ने नीति नियमले मुलुकको भविष्य कोरिन्छ । यो निकाय मन्त्री,सचिव र कर्मचारीहरुले चलाउँछन् भन्ने लाग्छ,तपाई हामीलाई तर यही बस्ने कर्मचारीहरु भन्छन्,पछिल्लो समय निर्णय प्रक्रियामा विचौलिया हाबी हुन थाल्यो । सर्वसाधरण,जनताका होइन कि विचौलियाका इच्छा र चाहना अनुसार नीति निर्माण हुन थालेको कर्मचारी प्रेसका सम्पर्कमा आएका अधिकांश प्रशासकहरुले स्वीकार गरेका छन् […]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् । मुलुक संघीयतामा गए पनि लामो समयसम्म पारित हुन नसकेको संघीय निजामती ऐन छिट्टै पारित हुने मन्त्री जोशीले बताएका हुन् । उनले सङ्घीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जाँदा ठुलो उपलब्धि हुने […]
कुटनीतिक राहदानी दुरुपयोगमा मुछिएका खानेपानी मन्त्रालयका सचिव सुरेश अचार्यसहित तीन जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राष्ट्रिय सर्तकता केन्द्रले पत्राचार गरेको छ । सचिव आचार्य मन्त्रिपरिषदबाट स्वीकृत नगराई विदेश भ्रमणमा निस्किएका थिए । गत गत ३ माघमा यूएन हेबिटाटको ‘इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा सहभागी हुन उनी ढाँटेर त्यता पुगेका थिए । […]
देउवा सरकारले लुकाएको एउटा प्रतिवेदन सरकारले सात बर्षपछि सरकारले आज सार्वजनिक गरेको छ । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ। सरकारलाई ७४ सालमा ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा […]