प्रशासन
निरन्तरले बहाबले ठूल्ठूला चट्टानसमेत खिइन्छन् । निरन्तरको लगाव,कर्मप्रतिको झुकाव,सकरात्मक चिन्तन लिएर अघि बढ्ने हो भने जीवनमा एक पछि अर्काे सफलता मिल्दै जान्छ । यस्कै उदाहरण हुन कृष्णकुमारी श्रेष्ठ । गत शुक्रवारमात्र उपसचिव तहका ५ कर्मचारी सहसचिवमा उक्लिएका छन् । प्रशासन सेवातर्फ खुलाबाट उपसचिवद्धय कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल,महिला कोटामा कविता रेग्मी,मधेसी कोटाबाट श्रीराम ठाकुर नियुक्तिका […]
नेपाली उड्डयन क्षेत्रको विरह कस्तो छ भने आकर्षण धेरै,अवसर कम ! करोडौं खर्चेर पाइलट अध्ययन पूरा गरी स्वदेश फर्किएका नयाँले जागिर नपाउने,पूरानाले टिकाउन नसकिने उस्तै विड्म्बना छ । युवाको पाइलटप्रतिको आकर्षण बढ्को बढ्यै छ तर नेपाली बजार /आकाश साँघुरो छ । त्यही कारण करोड खर्चर अर्बौं कमाउने चाहना बोकेका युवा पाइलट प्रमाणपत्र सिरानीमा हालेर सुत्न […]
काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो । मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा […]
‘पाप’ भन्ने कतै हुन्छ र ‘कराउँछ’ भने त्यसलाई लागिहालोस् भन्दै भक्तपुरकी रिता अहिले पनि दिनदिनै सुँक्सुँकाइरहेकी छन् । उनीमात्र हैन, एउटा मान्छेको जिद्धिमा अरुले पनि ज्यान गुमाए र तिनका परिवार ‘भगवान’ सँग भन्दैछन्, ‘उसलाई पनि त्यसरी नै लैजाऊ ‘पाँच सय मुद्दा लान्छु, भ्रष्टाचारीलाई ठेगान लगाउँछु’ भन्दै अख्तियारका तत्कालिन प्रमुख आयुक्त नवीन घिमिरेले विशेष अदालतमा सयौं […]
काठमाडौं महानगरले बबरमहलस्थित सडक विभागको गेट अगाडि फोहोर थुपारेको छ । महानगरको टिपरले अन्यन्त्रबाट ल्याएको फोहोर विभाग अगाडि थुपारेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने चेतावनी दिएका थिए । रिङरोड विस्तारको नाममा नागरिकले धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै […]
चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना भएका हुन् । प्रादेशिक अस्पतालमा न्युरोलोजीलगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ । सिरोहियाले मुटुमा समस्या आएपछि यसअघि मुम्बईमा पनि उपचार […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पलाँता गाउँपालिका–१ स्थित कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सोही गाउँपालिकाका वडाध्यक्ष मानबहादुर भण्डारी, पलाँता गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन […]
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मन्त्रालय र माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन्। स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका अनुसार मन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। ट्रमामा हाल डा प्रमोद यादव निमित्त मेसु थिए। यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्त गरेका डा. प्रमोद […]
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको छ । प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन उक्त सुरुङ छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्तै जेठ ४ गते लेनडाँडा सुरुङमार्गको […]
पृष्ठभुमि भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी सञ्चालन गरिने विकासलाई दिगो विकास भनिन्छ । प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग […]