प्रशासन
सर्वाेच्च अदालतले पूर्व रक्षा सचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्धाको निर्णय सुनाउने मिति तोकेको छ । अख्तियारले उनीविरुद्ध ४ करोड ८ लाख ८० हजार रुपैयाँ कुल सम्पत्ति भएको त्यसमध्ये १ करोड ४७ लाख ९९ हजार रुपैयाँको मात्रै स्रोत खुलेको भन्दै अर्यालले २ करोड ६० लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो । अख्तियारले दायर […]
एउटा मुद्धामा सफाई पाएको दुई बर्ष नबित्दै उपसचिव अर्काे भ्रष्टाचार मुद्धामा डामिएका छन् । यसरी भ्रष्टाचार मुद्धामा डामिएका उपसचिव हुन कृष्णप्रसाद जैसी ।काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर गोदावरी नगरपालिकामा आइपुगेका थिए । उनी चन्द्रागिरीमा पुगेको केही समय पछि नै घुस रकम सहित रंगेहात पक्राउ परेका थिए । निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि […]
गृह मन्त्रालयले ८ उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले जेठ २१ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो । जसमा तीन उपसचिवको पदस्थापन,१ सरुवा र बाँकी ४ सहायक सिडिओसहित कामकाज सरुवा गरेको जनाइएको छ । सरुवा सूची अनुसार,सुर्यप्रसाद उपाध्यायलाई अध्यागमनको निर्देशकको रुपमा पदस्थापन गरिएको छ भने युवराज अर्याललाई धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला […]
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेको र त्यसको कूल बिगो एक अर्बमाथि रहेको बुझिएको छ । विभिन्न ५ वटा मुद्दामा कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगोसहित मुद्दा […]
पछिल्लो समय सर्वोच्च अदालतले लामो समयदेखि फाइल नै नखोली राखिएका भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा किनारा लगाउन विशेष सक्रियता देखाएको छ।१० औं बर्षदेखि सर्वाेच्चमा पुगेर अड्किएको भ्रष्टाचार मुद्धाको अन्तिम किनारा लगाउने काम अगाडि बढिरहेको देखिन्छ । यस्को उदाहरण आइतबार भएका दुईवटा निर्णयलाई लिन सकिन्छ । सर्वाेच्चले आइतबारमात्र पूर्व मन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्धाको निर्णय सुनाउने मिति […]
वीर अस्पतालमा भ्रष्टाचार भएको भन्दै कर्मचारीहरूले नियामक निकायमा उजुरी दर्ता गराएका छन् । वीर अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाई ,अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता भएको, टेन्डरबाट सामान नलिने कोटेसनमा पटक पटक गरी करोडौँको सामान खरिद गर्ने गरेको,विपन्न नागरिक शाखा र फार्मेसीमा अनियमितता भएको भन्दै अख्तियार,राष्ट्रिय सतर्कता केन्द्र,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदेखि […]
वाइडबडीको डेढ अर्ब भ्रष्टाचार मुद्दामा मुछिएका पर्यटन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछानेलाई विशेष अदालतले धरौटी लिएर साधरण तारेखमा छाड्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत्र २२ मा २४ अर्ब रुपैयाँका दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सेवाग्राहीबाट घुस लिने उपसचिव, इन्जिनियरसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको हो । विद्यालयको बाउन्ड्री वाल निर्माणपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख घुस लिएको प्रमाणका आधारमा अख्तियारले धनुषाको शहीदनगरनगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचार […]
गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वाेच्च अदालतले उल्टाइदिएको छ । गत जेठ १५ मा गृहमन्त्री लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । मन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुनपर्ने र उनीहरूको साटो नियम उल्लंघन गर्नेहरूलाई सडकमा खटाउने निर्णय गरेका थिए । सोही […]
सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतले उनलाई भ्रष्टचारी ठहर गर्दै २०६९ मंसिर १३ गते भ्रष्टचारी ठहर गर्दै सजाय सुनाएको थियो । विशेषको फैसला चित्त नबुझेपछि भण्डारी सर्वाेच्च अदालत पुगेकोमा सर्वाेच्चमा मुद्धा पुगेको दश बर्षपछि सर्वाेच्चका न्यायधीशद्धय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतकै फैसला सदर हुने निर्णय सुनाएको […]