लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत बर्ष माघ १० र ११ गते लिएको न्याय सेवातर्फको उपसचिवको लिखित परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो । आयोगले खुलातर्फ ५,महिला १ र दलित १ गरी कूल ७ जना उपसचिवका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित ६३ जनामध्येबाट खुलातर्फ९,महिला ५ र दलित १ […]

सडक विभागको महानिर्देशक फेरिएका छन् । सडक विभागमा रामहरी पोखरेल नयाँ महानिर्देशक नियुक्त भएका छन् । विभागको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत उपमहानिर्देशक रहेका पोखरेललाई विभागको महानिर्देशक बनाएका हो । विभागको महानिर्देशकको लागि मन्त्रालयका योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुई उमेशबिन्दु श्रेष्ठ, विभागको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत उपमहानिर्देशक सुई रामहरि पोखरेल, […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको काम धमाधम गरिरहेको छ । मन्त्रालयले आजैमात्र १७ उपसचिव,१३ अधिकृत,नासु र खरिदार स्तरका २३ गरी ५३ जना कर्मचारीहरुको सरुवा गरेको हो । सामान्य प्रशासनले शिक्षा सेवा समूह,प्राविधिक र प्रशासन सेवा समूहका १७ उपसचिवहरु चलाएको छ । जसमा मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई जिम्मेवारी दिएर खटाएको हो । मन्दिरा […]

  सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको तीन साता पछि उक्त विद्येयक उपर दफादार छलफल चल्ने भएको छ ।  गत १५ जेठमा बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुखले […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना शाखा अधिकृतको सरुवा गरेको छ । गृहका शाखा अधिकृत विष्णुहरि तिमल्सिना गृहबाट बाहिरिएर निजामती कर्मचारी अस्पतालमा पुगेका छन् । गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत हरि प्रसाद चपाइलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेका छन् । मन्त्रालयले काज सरुवा नभनीकन अधिकांश कर्मचारीको खटन पटन गरेको छ […]

हविगत कस्तो छ भने आरक्षण छुट्टाइएको छ ९ प्रतिशत,प्रतिधित्व २ प्रतिशतभन्दा माथि छैन । निजामतीमा यस्तो खाडल देखिएको हो,दलित समूदायको । केन्द्रीय तथ्यांक विभागको आँकडा अनुसार,दलित समुदायको संख्या ३९ लाख ४ सय ६९ अर्थात कूल जनसंख्यामा १३ दशमलव ४ प्रतिशत । प्रदेशगत रुपमा सबैभन्दा कर्णालीमा २३ दशमलव ५,कम बागमती प्रदेशमा ५ दशमलव ९ प्रतिशत रहेको […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ उपसचिवहरुको सरुवा गरेको छ । सरुवामा परेकामध्ये शिक्षा सेवा समूह,प्राविधिक र प्रशासन सेवा समूहका रहेका छन् । मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई जिम्मेवारी दिएर खटाएको हो । मन्दिरा पोखरेल काफ्लेलाई मुस्लिम आयोगमा र सुशीला पौडेल दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएर खटाइएको छ । मन्त्रालयकै अतिरिक्त […]

  भावनात्मक ज्ञान अरू केही हैन, आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ । परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः […]

ऐन,कानुन निरीह जनतामा मात्र आकर्षित हुने हो ? होइन भने बहालवाला डाक्टरले निजी मेडिकलमा लगानी गर्न पाउँछ कि पाउँदैन ? यदी पाउदैन भने वीर अस्पतालका डाक्टरमाथि कारवाही गर्ने दम भएका कोही माइकलाल मन्त्री,सचिव किन देखिदैनन् ? कि एमालेको जनसंगठनको हर्ताकर्ता भएका कारण कसैले छुन आँट नगरेका हुन ? होइन भने,निजामती सेवा ऐनमात्र होइन स्वास्थ्यसम्बन्धि ऐनले […]

यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो ।​ साथै उनले १४ लाख ७४ हजार १६९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको विशेषको ठहर छ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।