जेन्जी आन्दोलनमा घाइतेहरुलाई कर्मचारी संगठनद्वारा सहयोग

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिले जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुलाई काठमाडौंस्थित सिभिल अस्पतालमा भेट गरी फलफूल र केही नगद रकम हस्तान्तरण गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

विभागीय अध्यक्ष विष्णु प्रसाद खनालका अनुसार संगठनले घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सघाउ पुग्ने उद्देश्यले सहयोग गरेको हो।

 

बिज्ञापन

घाइतेमध्ये टिकापुर, कैलालीका २२ वर्षीय प्रकाश विष्ट गम्भीर अवस्थामा उपचाररत छन्। उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको र निरन्तर उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

बिशेष