प्रशासन
विभिन्न इन्ट्रेष्ट ग्रुपका कारण लम्बिदै आएको र आठ बर्षदेखि आउन नसकेको संघीय निजामती सेवा विद्येयक उपरको दफादार छलफल चल्ने कार्यसूची रहेको पहिलो बैठक एनजीओका प्रवेशपछि भाँडिएको छ । राष्ट्रसेवकहरुसग सम्बन्धित ऐन कानुन बनाउने थलोमा एनजीओ प्रवेश पाएपछि संघीय निजामती विद्येयकको मस्यौदा उपरको आजको छलफल भाँडिएको छ । आजदेखि संघीय निजामती सेवा विद्येयक उपर दफादार छलफल […]
ऐन,कानुन बनाउने ठाउँमा एनजीओले खाजा प्रायोजन गरेपछि आजको लागि डाएिको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । सोही एनजीओले प्रायोजन गरेको खाजाको बिषयमा लफडा भएपछि संघीय निजामती सेवा विद्येयकको बिषयमा छलफल गर्न डाकिएको बैठक बहिष्कार गरेर गृहमन्त्री रवि लामिछाने बहिष्कार गरेर हिडेका छन् । सङ्घीय निजामती सेवा विधेयक २०८० उपर आजदेखि दफादार छलफल […]
सायद यही होला मस्त्य न्याय भनेको । अदालतले १ रुपैंयामात्र जरिवाना तिराउँदा सचिवको मुख्यसचिव बन्ने यात्रामा ब्रेक लाग्यो । तर अर्काे सचिवलाई अदालतले पाँच सय जरिवानाको आदेश सुनायो तर उनलाई बोक्ने राजनीतिक दल र पार्टी भए पछि उनको भाग्य खुल्यो । अख्तिायारको आयाुक्त ताकेर बसेका रमेश सिंहले योजना आयोगको सदस्य पद पाए । अदालतको मानहानीमा […]
सर्वाेच्च अदालतका इजलाश अधिकृत र कम्युटर अपरेटरहरुलाई दुई दिने कानूनी नेपाली भाषाको प्रशिक्षण दिइएको छ । सर्वाेच्च अदालतको सम्पादन शाखाले सर्वाेच्च अदालतमा कार्यरत इजलाश अधिकृत तथा कम्युटर अपरेटरका लागि कानुनी नेपाली भाषाको प्रयोग,शुद्धाशुद्धी तथा पदयोग र वियोगका सम्बन्धमा दुई दिने भाषिक प्रशिक्षण कार्यक्रम गरेको हो । गत शुक्रवार र शनिवार चलेको प्रशिक्षण कार्यक्रम सर्वाेच्चका न्यायधीश […]
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नयाँ संविधान जारी भएको आठ बर्ष बितिसक्दा समेत प्रशासनिक संघीयता कायम हुन नसकेको र कर्मचारीको मूल कानुन ल्याउन नसकेको बताउँदै उनले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । लोकसेवा आयोगले संविधानपछिको दोश्रो कानुन […]
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जले ६ महिना पछि नेतृत्व पाउँदै छ । अर्थ मन्त्रालयले आज सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ । वोर्डका अध्यक्षका लागि सर्ट सलष्टमा परेका उमेद्धारहरुको व्यवसायिक कार्ययोजना तथा प्रस्तुतीकरण आजै बिहान ९ बजेदेखि शुरु हुँदैछ । ९ बजेदेखि राष्ट्रिय सभागृहको सभाहल सञचालन हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन […]
सङ्घीय निजामती सेवा विधेयक २०८० उपर आजदेखि दफादार छलफल हुने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ बजे बस्ने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । सदनबाट छलफलका लागि राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको तीन साता पछि उक्त विद्येयक उपर […]
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सो बराबरको बजेट ल्याएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्बको बजेट ल्याएको छ । शनिबार प्रदेशका […]
पृष्ठभुमि पृथ्वीको वातावरणीय परिस्थितिमा हुने परिवर्तन जलवायु परिवर्तन हो । १८ औँ शताब्दीदेखि मानव गतिविधि जलवायु परिवर्तनका मुख्य कारक भएको छ । मुख्य रुपमा कोइला, तेल, र ग्यास जस्ता जीवाश्म इन्धनहरु जलाउनुको कारणले जलवायु परिवर्तन निम्त्याउने मुख्य हरितगृह ग्यासहरुमा कार्बनडाइअक्साइड र मिथेन समावेश छन् जसले गर्दा हरितगृहलाई प्रभाव पारी पृथ्वीको तापक्रम बढिरहेको छ र […]
सञ्जय मिश्रा, रौतहट । रौतहटको चर्चित कटहरिया बजार क्षेत्रको फोहर उठाउन बिरोध स्वरुप स्थानिय युवाहरुले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहर थुपारेर बिरोध जनाएका छन् । कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोसित युवाहरुको समुहले शुक्रवार दिउँसो नगरपालिकाको मूल गेटमा एक ट्याक्टर फोहर फालेर बिरोध जनाएका हुन् । नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाईमा […]