संघीय निजामती सेवासम्बन्धी विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ । विभिन्न १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन । […]

दलाल र विचौलियाले आफ्नो काम फत्ये गराउन ‘एसम्यान’ प्रशासक कसरी खोज्छन् ? कलम चोप्न नमान्ने कर्मचारीलाई कसरी भकुण्डो बनाउँछन् ? सानो उदाहरण हेरौं :- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका केदार न्यौपाने ७६ फागुन २० गते सरुवा भएर भूमि सुधार मन्त्रालयमा पुगे । झापाको नाता लगाउँदै एमालेले सम्हालेको मन्त्रालयमा लगिएको उनलाई ५ महिनामै त्यहाँबाट फालियो […]

नक्कली भुटानी शरणार्थी प्रकरणलाई माथ खुवाउने गरी केही विचौलियाहरुले श्रमका लागि युवाहरुलाई कोरिया पठाउने नाममा धमाधम रकम उठाइरहेको भेटिएको छ । यस्तो धन्दा उपचुनावमा घण्टी पार्टीले लज्जास्पद् हार व्योहोरेको इलाम जिल्लामै सबैभन्दा धेरै देखिएको छ । यस्का अलवा नेपालका पूर्वी भाग झापा,मोरङ्ग, पाँचथर, ताप्लेजुङलगायत जिल्लाका बेरोजगार युवाबाट रकम असुलिरहेको बिषय विराटनगरमा सम्पन्न सुरक्षा गोष्ठीमा समेत […]

बिशाल बस्नेत/ महोत्तरी  आर्थिक बर्ष २०७९/८० मा महोत्तरीको बर्दिवास नगरपालिकाले स्वभाविक खर्च गरेको देखिएको छ । माहालेखा परिक्षकको रिपोर्टले आधारहरु पुष्टि नहुनेगरी गरिएको खर्चलाई अनियमित र सैद्धान्तिक बेरुजुकोको रुपमा प्रस्तुत गरेको छ । दरबन्दी बाहिर जताभावी कर्मचारी भर्ना गरेर खर्च स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८३(८) मा स्थानिय तहले कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने […]

संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता र घरभाडा समयानुकूल बनाउन माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् ।११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् । हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत् तीन हजार पाँच सय प्राप्त गर्दछन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीको लागि प्रतिमहिना तीन हजार आवास भत्ता […]

काठमाडौं । गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको छ । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको गृह मन्त्रालयले जनाएको छ । विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन अमेरिका जान लागेका हुन् । गत […]

  काठमाडौ । निजामती प्रशासनकै सर्वाधिक विवादास्पदमध्ये एक सहसचिवलाई गृह मन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा भित्राएका छन् । अनेक काण्डमा परेका सहसचिव लालबाबु कवारीलाई गृहमा सरुवा गरिएको हो ।सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको छ । कवारी २३ मंसिर ०७८ मा सिराहाको सिडिओ बनेर गएका थिए । मधेसमा एक समय भूमिगत […]

काठमाडौँ । विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरु बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्ड फ्लूबाट आउन […]

कानुनद्वारा निर्धारित प्रक्रिया पालना भए–नभएको सम्वन्धमा तालुक कार्यालयबाट निरन्तर रूपमा गरिने सुपरीवेक्षण अनुगमन नै आन्तरिक नियन्त्रण हो । कुनै पनि संगठनकोको कार्य सम्पादनलाई थप कुशल र प्रभावकारी बनाउन कार्यरत जनशक्तिको सहभागितामा तयार पारिएको  पद्दति हो ।आन्तरिक नियन्त्रण प्रणालीे व्यवस्थापनले तयार गरी लागु गरेको शासकीय प्रक्रिया जसले सञ्चालनको प्रभावकारिता, वित्तीय प्रतिवेदनको विश्वसनीयता ,ऐन, नियमको परिपालना तथा […]

कार्यालय प्रमुखले नै मदिरा पिएर होश गुमाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिनु परेको छ । आज सार्वजनिक बिदा । बिदाको अवसरमा बिहानै एक जना सरकारी हाकिमले अत्याधिक मदिरा सेवन गरे । कार्यालय  नै क्वार्टर उपलब्ध गराएको छ। सरकारी क्वार्टरमै बसेर उनले मदिरा सेवन गरेको भिडिओमा देखिन्छ।  कार्यालय अगाडि बसेर हो हल्ला गरे । छाडा शब्द बोल्न […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।