सात जना सहसचिवहरूको सरुवा

सरकारले सात जना सहसचिवको सरुवा गरेको छ। गत असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो।

बिज्ञापन

निर्णयअनुसार सात जना सहसचिवमध्ये पाँच जनालाई एक मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गरिएको छ भने दुई जनालाई अतिरिक्त रूपमा तानिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भएका सहसचिवहरूले नयाँ जिम्मेवारीसमेत ग्रहण गर्न तयारी गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष