सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । मर्यादाक्रम एउटै भएका सेना प्रहरी र निजामती कर्मचारीलाई तलबमान असमान रहेको थियो । उक्त असमान व्यवस्थालाई हटाएर समान तलबको व्यवस्था गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली,गोविन्द खनाल,उपरजिस्ट्रारहरू नीराजन शर्मा र नीराजन पाण्डे, […]

बेमौसमी र बाह्रैमास कर्मचारी सरुवाका कारण बदनाम छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । कर्मचारी सरुवा गरेरै दाम उठाउने धन्दामा लिप्त छन्,केही कर्मचारीका नेता । त्यही कारण समेत पछिल्लो समय कर्मचारी १२ महिना सरुवा हुँदै आएको छ । यही विकृतीलाई रोक्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि नै बनाएर कर्मचारी सरुवालाई व्यवस्थित […]

६ वटा बिषयमा अनियमिततामा डामिदा र भ्रष्टाचार मुद्धा चल्दा समेत राजीनामा नदिएका मुख्यसचिव बैकुण्ठ अर्यालका लागि विशेष दरबन्दी सृजना गरिएको छ । आज बसेको आकस्मिक बैठकले मुख्यसचिव बैकुण्ठ अर्यालका लागि विशेष दरबन्दी सृजना गरेको हो । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको […]

प्रतिनिधि सभाको बैंठकमा मुख्य सचिवमाथिको मुद्धाले चर्चा पाएको छ । सांसदहरुले निजामती प्रशासनको उच्च पदमा रहेका मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा लाग्नुपर्ने अवस्थाले देशकै बेइज्जत भएको बताएका छन् । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले मुख्यसचिव डा वैकुण्ठ अर्याललाई […]

सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव […]

विशेष अदालतले सडक निर्माणमा भएको एउटा भ्रष्टाचारको मुद्धामा प्रमुख प्रशासकीय अधिकृतलाई सफाइ दिएको छ भने इञ्जिनियर र सब इञ्जिनियरलाई भ्रष्टचारी ठहर गरेको छ । सडक निर्माणको क्रममा अनियमितता गरेको आरोपसहित अख्तिायरले प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर, सब इञ्जिनियर,वडा अध्यक्ष लगायतलाई प्रतिवादी बनाएर अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको थियो । अख्तियारले गत ११ माघमा डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकाको […]

काठमाडौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् । अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर […]

प्रधाननमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गत रहेको राजश्व अनुसन्धान विभागको पथलैया कार्यालयको प्रमुख अनुसन्धान अधिकृतमा उपसचिव बैकुण्ठ सापकोटालाई पठाइँदैछ। उपसचिव सापकोटा विभिन्न स्थानीय तहमा काम गरी हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। पथलैया कार्यालयको प्रमुख रहेका प्रेमप्रसाद देवकोटालाई तानेर सापकोटालाई केही दिनभित्रमा पठाइँदैछ। देवकोटालाई २०८० भदौ ६ गते पथलैया पठाइएको थियो। त्यस्तै राजश्व अनुसन्धान कार्यालय बुटल कार्यालयको प्रमुख […]

अन्त शुल्क स्टिकर छपाईमा परेर सहसचिव रितेश शाक्य पनि निलम्बनमा परेका छन् । विकल पौडेलको लहडमा अगाडि बढाइएको यो प्रकरणमा अख्तियारले तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्याल,तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्य उपमहानिर्देशक टंक पाण्डे,आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेलका अलवा सुरक्षण मुद्रण कोषका तत्कालीन निर्देशक सफल श्रेष्ठ, शाखा अधिकृत […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले अन्त शुल्क स्टिकर छपाईमा अनियमितता भएको भन्दै बहालवाला मुख्यसचिवसहित १२ जनालाई प्रतिवादी बनाएर हिजो मुद्धा चलायो । यो मुद्धामा आरोपित नौ जनालाई समान ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो दाबी गरिएको छ । मुख्यसचिवदेखि स्टिकर छपाई कम्पनीका हाकिम र शाखा अधिकृत सबैलाई छ करोड ८४ लाख ४५ हजार ६०० […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।