नेपाल आयल निगमको कार्यकारी निर्देशकका सर्ट लिष्टमा तीन जना छनौंट भएका छन् । कार्यकाल बाँकी छँदै उमेश थानीले राजीनामा दिएर हिडेसँगै रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आयल निगमले पुस ७ गते दरखास्त आह्वान गरेको थियो । आयल निगमको कार्यकारी खानका लागि १४ भाइले आवेदन दिएका थिए । जसमा गोर्खाका चण्डिकाप्रसाद भट्टसहितका मोरङका तीन जना […]

सरकारले कार्य सम्पादन मूल्यांकन फारम पठाउन छुटेका विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीलाई तत्काल पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल राजपत्र अनकित प्रथम श्रेणीका कार्यसम्पादन फाराम भर्न छुटाएका कर्मचारीहरुलाई तत्काल पठाउन परिपत्र गरेको छ । मन्त्रालयले संघ,प्रदेश र स्थानीय तीन वटै तहका विभिन्न आयोग, सचिवालय, मन्त्रालय, विभाग, कार्यालय तथा […]

श्रीमान्–श्रीमती एकै पेसामा रहेका धेरैका जोडी भेटिन्छन् । यस्तै निजामती सेवामै पनि यस्ता धेरै उदाहरणीय जोडी छन् । निजामती सेवामा भएका जोडीमध्य पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरु पाइन्छ । तर यस पटक विरलै संयोग भेटिएको छ । हालैमात्र लोकसेवा आयोगले २१७ जना अधिकृतहरुको नतिजा सार्वजनिक गर्दा […]

खरा र स्पष्टवक्ता भूषण घिमिरे साढे दुई दशकदेखि कानुनी अभ्यास गरिरहेका छन् । सुरुवाती दिनमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, भरतराज उप्रेतीहरूको ल फर्ममा काम गरे । एक कार्यकाल काठमाडौँ जिल्ला बारको उपाध्यक्ष रहेका उनी नेपाल बारको निर्वाचनमा सुनिल पोखरेल खेमाबाट मैदानमा उत्रिएका थिए तर स्पष्ट वक्ता हुनुको परिणाम ११ मतले पराजित भए । हरेक क्षेत्रमा इमान्दारहरू […]

गृह मन्त्रालयले प्रहरी समायोजन टुंग्याउनका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृहले थानेश्वर गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । गौतम मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख हुन । उक्त समितिमा सदस्यमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी), मन्त्रालयका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका प्रमुखसमेत […]

घुस लिनु र दिनु दुवै अपराध हो । एक रूपैयाँ घुस लिनेलाई समेत कानुनले नछानु पर्ने हो र श्रीमानहरुले पनि यस्तै दावी गर्दै आएका आएका छन् । तर त्यही अदालतले समय समयमा अनौठो फैसला सुनाउँछ । करोडौं अकुत आर्जनको मुद्धामा सफाई दिन्छ र अनि केही हजार घुस लिएको अभियोगमा अख्तियारले मुद्धा चलाएकोलाई दोषी करार गर्दछ […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत फिर्ता गर्ने स्थानीइ तहको बजेट रोक्का गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । केन्द्र सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत हाजिरै गर्न नदिने,बीच बाटैबाटो फर्काउने र आफू अनुकुलको प्रमुख प्रशासकीय अधिकृत रोज्ने रोग मौलाउदै गएपछि त्यसलाई कस्नका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संघीय मामिला […]

ललिता निवास जग्गा प्रकरणमा निजामती कर्मचारीवृत्त मात्र दोषी रही सिंगो राजनीतिक वृत्त पानी माथिको ओभानो भएको न्यायीक निर्णय आए पछि यस्ता काममा समस्त निजामती कर्मचारी सजग र सतर्क रहनु पर्ने स्थिति देखा परेको छ। नीतिगत निर्णयको नाममा विद्यमान नीतिहरूलाई अन देखा गरी मन्त्रिपरिषदको नामबाट थप निर्णय गराउदै जाने कार्यलाई गैर कानूनी निर्णय भएको मानिन्छ कि […]

अहिले चर्चामा छ,ललिता निवास जग्गा प्रकरण । विशेष अदालतले यो प्रकरणमा जोडिएका कर्मचारी,विचौलियासहित १२ जनालाई दोषी करार गर्दै राज्यबाट गुमेको जग्गा फिर्ता ल्याउने निर्णय गरेको छ । यो प्रकरण आज यहाँसम्म आइपुग्नुमा अधिवक्ता युवराज कोइरालाको जति ठूलो हात र भूमिका छ,त्यति नै ठूलो भूमिका छ पूर्व सचिव शारदाप्रसाद त्रितालको । त्रितालकै नेतृत्वमा ललिता निवास जग्गा […]

  प्रधानमन्त्री निवास रहेकै क्षेत्र (ललिता निवास) वालुवाटारको १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला आएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधिग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुने गरी फैसला गरेको हो ।यो प्रकरणमा विशेष अदालतले पूर्व […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।