Author: कर्मचारी प्रेस
दार्चुलाको शैल्यशिखर नगरपालिका पारिवारिक क्लब बन्न पुगेको छ । जहाँ मेयर बुवा,छोरा प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनियर भतिजो रहेको विवरण हालै सार्वजनिक भएको छ । सोही नगरपालिका ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय बिष्टलाई मार्ने धम्की दिएसँगै यस्तो रोचक विवरण भेटिएको हो । त्यहाँका स्थानीय तथा पालिकाकै कर्मचारीहरुले दिएको […]
वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन […]
डा.दामोदर रेग्मी लेखन क्षेत्रमा चीर परिचित नाम हो । उनी एउटा कुशल समय व्यवस्थापक पनि हुन् । कुशल समय व्यवस्थापक भएकै कारणले प्रशासक, लेखक, गीतकार धेरै विधामा उनी सफल देखिन्छन् । विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन् । स्कूलमा निवन्ध कविता लेख्ने उनी कलेज देखि नै लेखकको रुपमा परिचित भइसकेका थिए ।अर्थशास्त्र, सार्वजनिक […]
कुनै पनि देशको सरकारको भूमिकाको सन्दर्भ त्यो देशका जनताको चासोको विषय हुन्छ। जनताको मन संग जोडिएको सरकारको चासो र चिन्ता त्यहाका जनतामा रहनु पनि पर्छ। यसो हुन सकेमा जनता र सरकार बीचको सम्पर्कले निरन्तरता पाऊछ। आफूले चुनेर पठाएका जनप्रतिनिधि र तिनीहरूले बनाएको सरकारको काम गराई जनसरोकार संग जोडिएको हुन्छ। यसरी जोडिएको सम्बन्धले यी […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा नेपाल प्रहरीका दुईजना प्रहरी परेका छन्। महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झा २० हजार घुस सहित अख्तियारको फन्दामा परेका हुन् । जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका नयाँ सारथीका रुपमा एकनारायण अर्याल भित्रिएका छन् ।यस अघि काँग्रेस र माओवादीका गृह मन्त्री हुँदा अर्याललाई गृहमा लैजान मानेका थिएनन् । निर्णय क्षमतामा अब्बल मानिएका अर्याललाई सोमबार बसेको क्याविनेट बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछिको दोस्रो बैठकले दुई सचिवको […]
आज बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ । बैठकले गण्डकी प्रदेश, मधेस र सुदूरपश्चिमको प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएर मधेस प्रमुखका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र […]
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । सोमबार अपराह्न ४ बजेबाट मन्त्रिपरिषदको बैठक सुरू भएको सचिवालयले जनाएको छ। बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रि रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, […]
नेपाल बीमा प्राधिकरणको आयोजनामा बारा जिल्लाको कलैया उपमहानगरपालिकामा बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकहरूको घर तथा सम्पत्तिको आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आवद्ध गरेर बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न आग्रह गरे । अध्यक्ष सिलवालले भने,“सरकारले राष्ट्रिय बीमा नीति ल्याएको छ, अब स्थानीय […]
जात्रा पनि कस्तो भने पर्व महिना दिन अगाडि नै मनाइसकिएको छ तर सरकारले महिना दिन पछि सार्वजनिक बिदा दिन्छ ।यस्तो रमिता देखिएको हो,आज सार्वजनिक बिदा मनाइएको ग्याल्पो ल्होसार पर्वमा । खासगरी शेर्पा समूदायको पर्व हो ग्याल्पो ल्होसार । यो पर्व शेर्पा समूदायले धुमधामका साथ गत महिना मनाइसकेका छन् । तर सरकारले आज देशभरका सार्वजनिक निकायमा […]