Author: कर्मचारी प्रेस
काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको […]
लोक सेवा आयोगले ठूलो संख्यामा राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा कर्मचारी माग गरेको छ । आयोगले आज (बुधवार) एक सूचना जारी गर्दै लोक सेवाले देशभरका लागि ५ सय ३७ जना खरिदार माग गरेको हो । सूचनाअनुसारआयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल […]
केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका २ सय ६४ वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ। ९ वठा उपमहानगरपालिका, १ सय २६ नगरपालिका र १ सय ११ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। ती स्थानीय तहमा तल्ला तहका कर्मचारीलाई निमित्त दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको […]
बहुस्तरीय शासन शासनको एक आधुनिक र नवीन मान्यता हो । शासकीय प्रक्रियामा राष्टिय, उपराष्ट्रिय तथा परराष्ट्रिय तहका सार्वजनिक, निजी तथा गैरसरकारी क्षेत्रका पात्रहरूको संलग्नता रहेको अवस्थालाई नै बहुुस्तरीय शासन भनिन्छ। यसले शासनमा विभिन्न तह र क्षेत्रको सहभागितामा जोड दिई शासनको प्रभावकारिता अभिवृद्धि गर्दछ । यस्तो संलग्नता ती पात्रहरूका बीचमा नियमित रूपमा विचार विमर्श, वार्ता तथा सम्झौता […]
बिहान मन्त्रीलाई खादा,मालासहित बधाई दिन अर्थ मन्त्रालय पुगेका अटेरी सहसचिव बेलुकै जेनेभातिर उडेका छन्,त्यो पनि सरुवा भइसकेको कार्यालयको खर्चमा । यस्तोमा अख्तियार सिधै आकर्षित हुनुपर्ने हो तर पावरवाला सहसचिवलाई अख्तियारले केही लछार्न सक्दैन रहेछ । अर्थका अधिकारीहरुलाई चक्मा खुवाउँदै विदेश हानिने सहसचिव हुन सेवन्तक पोखरेल,जो भन्सारका हाकिम शोभाकान्त पौडेलको साथ लागेर अस्ति सोमबार जेनेभा […]
शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा कुमार घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई नव नियुक्त शहरी विकास मन्त्री धनबहादुर बुढाको मन्त्रिस्तरीय निर्णयबाट विभागको महानिर्देशकमा नियुक्त गरेका हुन । यस अघिका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ १९ फागुनबाट अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको विभागको नेतृत्व गर्ने जिम्मेवारी घिमिरेलाई दिइएको हो । यस अघि कुमार संघीय संंघीय […]
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा ऐन चाँडो भन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने अवस्था रहेको बताएका छन् । मंगलवार नेपाल नगरपालिका संघको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहलाई संविधानले नै सरकारको मान्यता दिएको भन्दै संविधानले दिएको अधिकारलाई संघबाट हस्तक्षेप गर्नु नहुने […]
नव नियुक्त सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रमुख प्रशासकीय अधिकृत छनौंट गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने धारणा राखेका छन् । नेपाल नगरपालिका संघको ३१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभिव्यक्ति दिएका हुन । मन्त्री जोशीले स्थानीय तहका प्रमुखहरूको हाकिमकाखोजीमा सिंहदरवार कुदेरै कार्यकाल पुरा गर्ने गरेको उल्लेख गर्दै संघीय संघीय निजामती ऐन […]
डा.दामोदर रेग्मी सार्वजनिक सेवा प्रवाह राज्य र जनता विच भेट हुने संगम स्थल हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृध्दि गर्ने रहेको हुन्छ । सरकारको भूमिका मूलतः लोक कल्याणकारी राज्यको सिध्दान्तमा आधारित हुने भएकोले सेवा प्रवाहका उपरोक्त […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित एक नासुलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको हो । आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको […]