Author: कर्मचारी प्रेस
मालपोतका दुई कर्मचारी भ्रष्टाचारी मुद्दामा दोषी ठहर भएका छन्। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका तत्कालिन नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी लाई घुससम्बन्धि मुद्दामा बिशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो । उनीहरूलाई अख्तियारले असोज १२ गते डेढ लाख रुपियाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उक्त घुस रकम […]
विशेष अदालतले डेढ लाख घुस लिने मालपोतका खरिदार र नायब सुब्बालाई भ्रष्टचारी ठहर गरेको छ । अख्तियारको टोलीले खरिदार रमेश अधिकारी र सुब्बा सुदिप कटुवालले घुस मागको सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले गत असोज १२ गते उनीहरूलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आपसी मिलेलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग १ […]
सुन तस्करी प्रकरणमा लहरो तान्दा पहरो थर्किएको छ । सुन तस्करी जाँचबुझ आयोगले यो प्रकरणमा जोडिएका उच्च पदस्थ कर्मचारी र प्रहरीहरुमध्ये केहीको जिम्मेवारी खोसेको छ भने केहीलाई उच्च निगरानीमा राखेको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगले हालै सार्वजनिक गरेको ४७५ लामो पृष्टको प्रतिवेदनमा लमजुङका प्रमुख जिल्ला […]
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फेरि दुई चिरा परेको छ । पूर्व मन्त्री समेत रहेका महीन्द्र यादव समूहले सत्तारुढ नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेसँगै नेसपा दुई चिरा परेको हो। २०६९ साल अगाडि माओवादी पार्टीका उपाध्यक्ष रहेका भट्टराई त्यस पछि अस्थिर देखिएका छन्,राजनीतिमा । केही समय नयाँ शक्ति पार्टी, नेपालका […]
मन्त्रीले नजानु भन्दाभन्दै सचिव उडिछाडे । अटेरी गरेर १० दिने विदेश भ्रमणमा निस्किएका सचिव कृष्णहरि पुष्कर जसरी अर्थ सचिव बनेका थिए उसैगरी अर्थबाट बाहिरिने चर्चा छ अर्थ मन्त्रालयतिर । यस अघि सामान्य प्रशासनमा हुँदा अमेरिका भ्रमणमै रहेको समयमा पुष्करलाई अर्थमा ल्याइएको थियो । अहिले अमेरिका भ्रमणमै रहेको समयमा उनको सरुवा गर्न खोजिएको बताइएको छ । […]
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्। उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । ६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृत अहिले प्रहरीको फेलामा परेका हुन । प्रशासनमा बसेर विदेशी नागरिकलालाई नेपाली नागरिकता दिनेदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका उनलाई काभ्रेबाटै प्रहरीले पक्राउ गरेको हो ।खरेल,२०७४ भदौबाट इलाका […]
नवप्रवर्तन नीति मार्फत शासकीय कुशलता अभिवृद्धि गर्दै सेवा प्रवाहमा प्रभावकारीता ल्याउनु पर्दछ ।सुचना प्रविधीको उच्चतम प्रयोग गर्दै यसवाट सार्वजनिक सेवा प्रवाह गर्नसक्नु आजको समयको माग रहेको छ नयाँ सार्वजनिक सेवा सार्वजनिक प्रशासनको क्षेत्रमा आएको एउटा नविनतम अवधारणा हो । यसले लोकतान्त्रिक मूल्यहरूप्रति पुनर्विश्वास, बजार प्रतिस्र्धा र ग्राहकको सट्टा लोकतन्त्र र नागरिकमा विश्वास, सरकार व्यवसाय होइन […]
गरीवी हटाएर समानता कायम गराउने नाराका साथ राजनीतिमा लागेका वामपन्थी नेताहरूले राज्य शक्तिको दुरूपयोग गर्दै गरीव जनताको सट्टा तस्करहरू संग कनेक्सन गर्दा रहेछन् भन्ने कुरा हाल छताछुल्ल भएको सुन काण्डले उजागर गरेको छ। हुन त यिनीहरूको दश वर्षे द्वन्दमा लुटपाट, हत्या जस्ता आतंक गर्न बानी परी सकेकै थियो। अन्य पार्टीको बुई चढेर सत्तामा आई […]
बढुवा सिफारिस समितिले नेपाल शिक्षा सेवाका ९ कर्मचारीलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्धारा हुने बढुवाका लागि उनीहरुलाई सिफारिस गरेको हो । एक तह उक्लनका लागि सिफारिस गरिएकाहरुमा नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूह,निरीक्षण उपसमूह,राप तृतीय श्रेणी,विद्यालय निरीक्षकमा ७ जना,अग्रेजी उपसमूह,प्राविधिक अधिकृततर्फ १ र पुस्तकालय अधिकृततर्फ १ […]
६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृतद्धय अहिले पक्राउ परेका छन् । प्रशासनमा बसेर विदेशी नागरिकलाइृ नेपाली नागरिकता दिनदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका अधिकृतहरुलाई अहिले प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका कर्मचारी हुन झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल ।अर्याललाई केही दिन अघि मात्र हेटौंडाबाट समाएर ल्याइएको छ भने […]