अनलाइनमार्फत अस्थायी बाटो इजाजत (पटके) लिने र भुक्तानी गर्ने सेवाको सुरु भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालयले सल्लाघारीमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उक्त सेवाको शुभारम्भ गरेका हुन । मन्त्री लम्सालले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरुले वर्षौंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताउँदै अनलाइन मार्फत भुक्तानी […]

मन्त्री फेरिएसँगै कर्मचारी भकुण्डो हुने कुनै नौलो बिषय रहेन । प्रधानमन्त्री प्रचण्डको पुर्नगठित मन्त्रीमण्डलमा सहसचिवहरु भकुण्डो बनाउने खेलो अर्थ मन्त्रालयबाट शुरु भएको छ । केही दिन नाडी छामिसकेपछि अर्थबाट दुई सहसचिव बाहिरिएका छन् भने तीन सहसचिवले अर्थमा इन्ट्री पाएका छन् । पाँच जना सहसचिवको सरुवा हुँदा आन्तरिक राजश्व विभागका महानिर्देशक भूपाल बराल दुई महिनामै विभागबाट […]

उपसचिव ताराप्रसाद सापकोटाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको छ । जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनकै कृपाले विराटनगर भन्सारको हाकिमको जिम्मेवारी सम्हाल्न पुगेका थिए सापकोटा । उनै सापकोटाले व्यापारीहरुसँग मिलेर ८४ लाख ५५ हजार ६ सय ५ रुपैयाँ राजस्व छली भएको आरोप लगाउँदै अख्तियारले विशेषमा मुद्धा चलाएको हो । अख्तियारले राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा  सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध चीनबाट आयात गरिएको सामान जाँचपासका क्रममा न्यून […]

दार्चुलाको मार्मा गाउँपालिकाका प्रशासकीय अधिकृत रोशन अधिकारीले आफ्नो दुर्गमबाट सरुवा गराउने उदेश्यले सरकारी निवासमै आगो लगाएको खुलेको छ । गत ५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अधिकारीले फागुन २४ गते राती आफुमाथी आक्रमणको प्रयास भएको भन्दै र आफ्नो निवासमा आगो लगाएर नजिकै रहेको इलाका प्रहरी कार्यालय लटिनाथमा पुगेका थिए ।प्रमुख प्रशासकीय अधिकृत माथी […]

सरकारले पाँच सहसचिवको सरुवा गरेको छ । सरुवामा परेकामा भुपाल वराल,ढुण्डी प्रसाद निरौला, शिव लाल तिवारी,नारायण प्रसाद सापकोटा र अर्जुन प्रसाद भट्टराई रहेका छन् । दुई महिना अगाडिमात्र आन्तरिक राजश्व विभागको महानिर्देशक बन्न पुगेका भुपाल बराललाई अर्थबाट हटाएर वन तथा वातावरणतिर पुर्याइएको छ । बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ भने त्यहाँका सहसचिवको शिवलाल […]

सरुवा माग्ने शिक्षिकालाई फेसवुक म्यासेन्जरमै यौन प्रश्ताव राखेको स्क्रिनसर्ट सार्वजनिक भएपछि मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको भागाभाग भएको छ। काफले शुक्रबारदेखि नै कार्यालयमा अनुपस्थित भएका छन्। उनी ५ चैतमा इमेलमार्फत बिदाको पत्र पठाएर हिडेको जनाईएको छ। काफ्लेले प्रतिक्रियामा भने आफूले कसैसँग त्यस प्रकारको गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन […]

रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का सहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले खड्का सहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो । खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ । त्यसैगरी न्यौपाने र […]

यस ब्रह्माण्डको आदिकाल देखि चलीआएको शाश्वत सत्य ज्ञानको पूर्ण विकसित स्वरूपहो श्री निजानन्ददर्शन ।जब सदगुरु धनीश्री देवचन्द्रजीको तनमाविराजमानभएर अक्षरातीत पूर्ण ब्रह्म परमात्माकीआनन्दअंगश्री श्यामाजीले यस क्षरभंगुर संसारमाजागृत बुद्धिको ज्ञान प्रकट गर्नुभयो, तब देखि नै यस सत्य मार्गको उद्घाटन भयो ।श्री निजानन्द सम्प्रदायद्वारा यस संसारलाई अक्षर ब्रह्म देखि पनि पर अक्षरातीत पूर्ण ब्रह्म को स्वरूप, धामअनिलीलाको वास्तविकपहिचानभएको […]

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले महामूर्खको उपाधी पाएका छन् ।होलीको अवसर पारी मिथिला नाट्यकला परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दैआएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ । जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यो वर्ष मण्डललाई सो पदवी मिलेको हो […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।