राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौंको सिंहदरबारअगाडिको सडकमा आवतजावत बन्द गरिएको छ । मंगलबार दिउँसो प्रहरीले सडक बन्द गरेको हो । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । बिहान साढे ११ बजेबाट प्रदर्शन सुरु गरिने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनबहादुर श्रेष्ठले जानकारी दिए । भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न काठमाडौंकेन्द्रित प्रदर्शन […]

रसुवा नौकुण्ड गाउँपालिकाका एकजना युवकको पौडी खेल्ने क्रममा मृत्यु भएको छ। नौकुण्ड गाउँपालिका वडा नम्बर ६ कपतलीटार नजिकै फलाखु खोलामा पौडी खेल्ने क्रममा एकजना युवकको मृत्यु भएको हो। नौकुण्ड गाउपालिका वडा नं ६ छाप निवासी गोसाइकुण्ड मावि कक्षा १२ मा अध्यायनरत विजय तामाङको हिजो दिउसो साथीहरुसंग पौडी खेल्ने क्रममा खोलामा डुबेर निधन भएको जिल्ला प्रहरी […]

मन्त्री परिवर्तन हुन्छन्,ठूलै हल्ला खल्लाका साथ कर्मचारी खटन पटन सम्बन्धी नयाँ मापदण्डको मस्यौदा बन्छ तर कार्यन्वयनमा जाँदैन । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विगत केही समय देखि देखिरहेको जात्रा हो यो । विगतमा अमनलाल मोदी र अनितादेवीहरुको समयमा बनेको मापदण्ड तुहिएपछि फेरि नवनियुक्त मन्त्री भानुभक्त जोशीलाई प्रमुख प्रशासकीय अधिकृत […]

  डा. दामोदर रेग्मी सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानून वमोजिम गर्न सक्ने व्यवस्था गरेको छ।नेपालको सविधानको भाग–५ ले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड गर्ने सन्दर्भमा स्थानीय तहको व्यवस्था गरेको छ । जस अनुसार स्थानीय […]

संघीयता विज्ञ तथा राष्ट्रिय सभाका सदस्य समेत रहेर काम गरिसकेका खिमलाल देवकोटाले संघीय निजामती सेवा विद्येयक संघीयता अनुकुल नभएको टिप्पणी गरेका छन् । कर्मचारी प्रेस डटकमसँग कुराकानी गर्दै देवकोटाले हिजो खारेज भइसकेका शिक्षा विभाग,जिल्ला शिक्षा कार्यालयहरु अहिले ब्युताइएर संघीयतामा नपुग्ने जिकिर गरेका छन् । एकातिर सिंहदरबारको अधिकार गाँउ गाँउमा पुर्याउने भनिने अर्काेतिर उनीहरुको कार्यक्षेत्र दोहोरोपना […]

हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्या घटेको घट्यै छ, तर दशैँको मुखमा लियाजो अफिसर (सम्पर्क अधिकृत) बनेर जानका लागि तालिममा पठाइदिनुपर्‍यो भन्ने कर्मचारीको संख्याचाहिँ बढेको बढ्यै । यस बर्ष हिमाल सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका ३६ आरोही समूहका ७४ महिला र दुई सय ६० पुरुष गरी कुल तीन सय […]

काभ्रे, २६ चैत्र । काभ्रेको एक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई सरुवा गरिएको बिषयलाई लिएर विद्यार्थीहरुले ताला लगाएका छन् । भुम्लु गाउँपालिका २, मा रहेको श्री अरुणोदय माविका विद्यार्थीहरुले कुशल अध्यापक सरुवा गरेको भन्दै गेटमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि अरुणोदयमा अध्यापन गराउँदै आएका स्थायी शिक्षक गजेन्द्र सञ्जेल विद्यार्थीदेखि अभिभावकको आँखाका नानी थिए । ती […]

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको हो ।आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । आगलागीबाट ठूलो […]

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । केही समययता सम्बन्धमा समस्या देखिएपछि भट्टराई र न्यौपानेले आपसी सहमतिमै सम्बन्ध टुंग्याएका हुन् । तीन बर्ष अघि वैवाहिक सम्बन्धमा बाधिएका यी दम्पत्तिको सम्बन्धमा अस्ति चैत्र ७ गतेदेखि अदालती प्रक्रियाबाट पूर्ण विराम लागेको हो ।  दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले २०७७ साउन २७ गते […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।