विषय प्रवेश सार्वजनिक स्रोत र शक्तिको प्रयोग गरी सार्वजनिक भलाइका लागि काम गर्ने व्यक्तिहरु सार्वजनिक व्यक्ति हुन् । जोसँग आम नागरिकको सरोकारका विषयहरू रहेका हुन्छन् त्यसको जीवन सार्वजनिक जीवन हो ।राज्यको पद्धति मार्फत आम नागरिकको हेरविचार वा संरक्षण गर्ने र सार्वजनिक सेवा प्रवाहको यथोचित प्रबन्ध मिलाउने जिम्मेवारी पाएको मानिस नै सार्वजनिक व्यक्तित्व  हुन् । ।राजनैतिक […]

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक,निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आव २०७४/७५ सम्मको नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो । सेयरधनीहरुलाई बैंकको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड,लाजिम्पाटमा […]

कर्मचारी सरुवा नियमित प्रक्रिया हो तर कहिलेकाहीँ कर्मचारीहरुको सरुवा हुन्छ मन्त्रीसँग कुरा नमिल्दा । यस्तै नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयको एक सहसचिवलाई आफूलाई अनावश्यक सल्लाह दिएको भन्दै मन्त्रालयबाट सरुवा गरेकी छिन् ।ती सहसचिव कुनै भ्रष्टाचार,अनियमितता गरेका कारण सरुवामा परेका होइनन् । उनको एउटै अपराध थियो,मन्त्रीलाई सल्लाह दिनु । मन्त्री भएकै दुई दिन […]

  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १५० वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय […]

भ्रष्टाचार मुद्दामा उपसचिवसहित तीन जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष पुस २६ मा उपसचिवसहित तीनलाई प्रतिवादी बनाउँदै चलाएको मुद्धामा मंगलबार विशेष अदालतले सफाइ दिएको हो । अख्तियारले सुनसरी, वर्जु गाउँपालिका वडा नं ६ चिमडीस्थित रहेको श्री माध्यमिक विद्यालय, चिमडी सुनसरीका प्रधानाध्यापकले प्रदेश सरकारवाट छात्रा शौचालय निर्माणको लागि विनियोजित बजेटबाट शौचालय […]

राजनीति र कर्मचारीतन्त्रको सेतु नीति हो। नीति राजनीतिको घोषणा हो। यो घोषणा शासनमा देखिन्छ। देखिनुपर्छ। तब मात्र नीतिमा राजनीतिको पकड हुन्छ। नीति कसरी बन्छ भन्ने सैद्धान्तिक र व्यवहारिक तन्त्र र संयन्त्र छन्। नीतिभित्रको दृढता र योग्यता राजनीतिमा भएन भने नीतिभित्र स्वार्थ प्रवेश गर्छ। यहीबाट दलाल तन्त्र जन्मन्छ ।नीतिभित्रको स्वार्थ सबै दलालतन्त्र होइन। तर जब राजनीति […]

२०८० चैत्र १४ गते देखि संचालन भएको नियमित तर्फको एसीई परीक्षा समाप्त भैसकेको छ भने ग्रेड बृद्वी तर्फको परीक्षा संचालन भैरहेको छ । यसै क्रममा चैत्र २० गते संचालन भएको बिज्ञान तथा प्रबिधि बिषयको ज्ञानोदय बिद्या निकेतन नेपालगन्ज -२ केन्द्रमा संचालन भैरहेको परिक्षामा आफ्ना विद्यार्थीहरुलाई ह्ट एप्स ग्रुप बनाई मोबाईल मार्फत प्रश्न पत्र आउट गराउने […]

तपाईँ सिंहदरबार जानुभएको छ ? जानुभएको भए मन्त्रालयका कुना कुनामा सरकारी सवारी साधनको थुप्रो देख्नुहुन्छ । सरकारी नम्बर प्लेटका मोटरसाइकल, गाडी, स्कुटरहरु खातैखात लगाएर राखिएका छन् । ती देख्दा तपाईँलाई लाग्न सक्छ यो मोटर बनाउने ग्यारेज हो कि सिंहदरबार ? तर नझुक्निुस् त्यो ग्यारेज हैन सिंहदरबार नै हो । सिंहदरबारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर […]

नेपाली कांग्रेसका सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने जनाएका छन् । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै उनीहरूले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको आवश्यकता रहेको औँल्याएका छन् । सांसद धनराज गुरूङ प्रस्तावक र बद्री पाण्डे तथा जीवन परियार […]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गरेका छन् । मंगलबार सामाजिक संजालमा भनेका छन्,‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।