Author: कर्मचारी प्रेस
विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा प्रकरणमा अख्तियारको हिरासतमा रहेको सुनिल पौडेललाई दोषी ठहर गरेको छ । अख्तियारले गत असोज दोश्रो साता नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित विशेष अदालतमा ९ जनालाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको थियो । वैशाख २ गतेदेखि नै विशेष अदालतको इजलाशमा यस मुद्धाको […]
सशस्त्र प्रहरी बलले १६ लाखभन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीले आज ९:३० बजे १६ लाख ४ हजार ६२० बराबरको सामान बरामद गरेको हो रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. ९ ईट्टाभट्टीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शशीराम भारतीको कमाण्डमा खटिएको टोलीले लु २ च६६६४ नम्बरको छोटा हात्ती गाडीलाई […]
गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकका विभिन्न प्रकारका कर्जाहरुमा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार टानका सदस्यहरूलाई गरिमा विकास […]
बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। जी मोटर्सले बजारमा नयाँ कार ब्रान्ड ‘स्काइवेल’को बिक्री घोषणासँगै नयाँ मोडल सार्वजनिक गरेको हो। कम्पनीले बिहीबार एक कार्यक्रम आयोजना गर्दै स्काइवेल इटी५ सार्वजनिक गरेको हो। स्काइवेल इटी५ एक प्रिमियम लक्जरी एसयुभी हो। यसले एक पटकको पूरा चार्जमा ६२० किलो रेन्ज दिने कम्पनीको दाबी छ। यो गाडीमा ८५.६ किलोवाट […]
नेपालस्थित विभिन्न चार देशका राजदूतले मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त भेटघाट गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनीहरुले एक घण्टा लामो भेटवार्ता गरेका हुन् । भेटमा नर्वेका राजदूत तोरुन दर्मादल, जर्मनीका डा।थोमस प्रिन्ज, बेलायतका रोब फेन, स्वीजरल्याण्डका डनिएल मेउवली र एसियन विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस सहभागी थिए । करिब […]
मुलुक संघीयतामा गयो तर एक लाखदेखि पाँचसम्म बजेट माग्नेको भीड अहिले पनि उस्तै देखिन्छ सिंहदरबारमा । अर्ब/करोडका होइन केही लाखका योजना बोकेर संघीय सांसददेखि जनप्रतिनिधिहरु नै सिंहदरबार धाइरहेको रोचक दृश्य देख्न पाइन्छ अचेल । आगामी आर्थिक वर्षका लागि धरानका मेयर हर्क साम्पाङले सबैजसो मन्त्रालयमा पुगेर मन्त्रीहरुसँग नै भेट गरेर योजना पेश गरे,बजेट माग गरेर धरान […]
युवा तथा खेलकुद मन्त्रालयले दलका नेताको नाममा हुने खेलकुद प्रतियोगिताको बजेट काट्ने निर्णय गरेको छ । मन्त्रालयमा आज बसेको नियमित बैठकले विभिन्न राजनीतिक दलका नेताको नाममा चलेका प्रतियोगितालाई राष्ट्रिय बजेट नछुट्याउने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित बिहीबार बसेको नियमित बैठकले यस्तो निर्णय […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी संस्थामा काम नगर्न कडा निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै मातहतका कर्मचारीलाई बिदा स्वीकृत गराई स्वदेश तथा विदेशस्थित निजी स्वास्थ्य संस्थामा काम नगर्न भनेको हो । ‘यस मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एंव कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा […]
राष्ट्रिय वाणिज्य बैंकले नयाँ सीईओको लागि आवेदन खुलाएको छ । यस अघि बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका किरण कुमार श्रेष्ठको कार्याकाल सकाएर घर फर्किएसगै रिक्त रहेको सीईओका लागि बैंकले आवेदन माग गरेको हो ।दुई कार्यकाल पूरा गरेर सीईओ किरण श्रेष्ठ गत महिना घर फर्किएसँगै बैंक निमित्त सीईओको भरमा चलिरहेको छ । किरण श्रेष्ठ पहिलो कार्यकाल […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट,एघारौं तहका १६ जना कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाएको छ । यस्तै एक जना दशौं तहको कर्मचारीलाई जिम्मेवारी तोकिएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मेसु डा बद्री रिजाललाई हटाएर उक्त ठाँउमा डा […]