Author: कर्मचारी प्रेस
कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी […]
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले गत बिहीबार (हिजो)बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । बिहीबारको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरुप उपलब्ध गराउन प्रस्ताव गरेको सात वटा सवारी साधन स्विकार गर्ने निर्णय पनि गरेको सरकार प्रवक्ता एवम सञ्चार तथा सूचना […]
उदयपुर, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा नव-निर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मृति उद्यान र द लाइब्रेरी क्याफेको शुक्रबार उद्घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट प्रहरी कर्मचारी र प्रहरीलाई सहयोग गर्नु हुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा तथा ८० वर्षभन्दा बढि उमेर भएका पूर्व प्रहरी कर्मचारीहरूलाई दोसल्ला ओढाई […]
साईमेक्स् इन्क. प्रा. लि. को नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको `नेपाली अब युरो कपमा´ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। विजेताहरुले जर्मनीमा हुने यूईएफए यूरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउनु भएको छ। यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरुलाई […]
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले युरोपमा आफ्नो दोस्रो कारखाना स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक माइकल सुले सन् २०२५ भित्र युरोपमा दोस्रो एसेम्बली कारखाना स्थापना गरिने बताएका हुन् । एफटी फ्युचर कार कन्र्फेन्समा बोल्दै माइकलले युरोपमा चिनियाँ सिगल मोडलमा आधारित न्यून मूल्य भएका ईभी कार ल्याउने तयारी भईरहेको बताए । चीनमा १० हजार […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताउनुभयो । “योजनामा देखिएको […]
प्रधानमन्त्री पुष्पकमल दाहालको एउटै भ्रमणमा सवा करोड रकम खर्च भएको भेटिएको छ । उता,राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण रद्ध गर्दा ५५ लाख रकम चुना लागेको भेटिएको छ । गत माघमा प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डल सहित युगाण्डा भ्रमणमा निस्किदा सवा करोड खर्च भएको भेटिएको हो भने कार्तिकमा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तिम घडीमा आफ्नो भ्रमण रद्ध गर्दा ५५ लाख […]
काठमाण्डौंको गोंगबुस्थित एक होटलमा मोरङको लेटाङ नगरपालिका–२ घर भएकी एक युवती मृत फेला परेकी छिन्। छोरी लिएर बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीलाई होटलको वाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारिएको हो। प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन्। लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए। […]
प्रधानमन्त्री प्रचण्ड सत्तामा टिकिरहने नाममा गठबन्धन परिवर्तन भएसँगै प्रदेश संरचनाहरु समेत अस्थिर भए र भत्किए । प्रदेशका सभामुखले नै मुख्यमन्त्रीका लागि मतदान गरेको बिषय अहिले सर्वाेच्चमा पुगेको छ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबारर न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार उनको इजलासमा उक्त मुद्दा दुई […]
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका गणपति प्रहरी उपरीक्षक किसन कर्माचार्य हेडक्वार्टर तानिएका छन् । संगठनले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्न नसकेको, बीरगंज भंसार र पर्साको सीमावर्ती क्षेत्रबाट हुने अवैध र संस्थागत तस्करी नियन्त्रणमा समेत प्रभावकारी भूमिका नखेलेको लगायतका अनेकौँ गुनासा एवं खबर सशस्त्र प्रहरी प्रधान कार्यालय एवं गृहमन्त्रालयसम्म पुगेपछि बुधवार सशस्त्र […]