मुलुकको राजनीतिका कारण कति निराशाका खबर मात्र पढ्ने आउनुहोस केही आशाका खबरहरु पनि पढौं । लोक सेवा आयोगले मंगलबार राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यसरी उपसचिवमा नाम निकाल्नेहरुमा ४१ जना आप्रतर्फ छन् । यस्तै लेखा २,राजश्वतर्फ ३ जना,प्रशासनतर्फबाट ११ जना खुलातर्फबाट थपिएका छन् ।यस्तै खुलामा राजश्वतर्फ १,लेखा १, र ८ […]

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन। शर्मिला ठकुरी | खोज पत्रकारिता केन्द्र ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त घोषणा गर्‍यो। सहकारी विभागका तत्कालीन रजिस्ट्रार नमराज घिमिरेले २०७९ फागुन २९ […]

सत्ता र शक्तिमा हुनेहरूले जे/जसो गरे पनि हुने मुलुक रहेछ यो । श्रम, पसिना बगाउँछु, दुई पैसा कमाउँछु र जाहानको पेट पाल्छु भन्न पनि नपाइने र अनेक नाममा लात्ती बजारिने । जालझेल र बेइमान नै सर्वेसर्वा भएको ठाउँमा इमान्दारीको कदर हुनु त परको कुरा त्यही सोझोपनको फाइदा उठाउँदै मन्त्रालयका केही ‘टाउका’ले गरेको दुव्र्यवहार वर्णन गर्दैछु […]

हिसाब किताब र बाँडफाँड नमिल्दा हरेक बर्षजस्तो सयौं कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् । पछिल्ला चार आर्थिक बर्षमा मात्र ८८ कर्मचारीहरु अकुत आर्जनमा डामिएका छन् । तीसँगमात्र झण्डै ११ अर्व अकुत सम्पत्ति रहेको एउटा सरकारी प्रतिवेदन सुक्ष्म रुपमा केलाउँदा भेटिन्छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ३०,३१,३२ र ३३ औं प्रतिवेदनलाई सुक्ष्म रुपमा केलाउँदा […]

तिमी ठूलो छौ, तिम्रोभेष ठूलो छ, त्यस्तै परिवेश छ। देशभित्रका फाँटमा हेर, टारमा हेर! जताततै तिमीले बनाएको कुलो छ। त्यस्तै, सदुपयोगै सन्दर्भमा यहाँ फेरि हर घाँस औषधिमूलो भएको छ! को गएको छ र विदेश ? केही गएका भए पनि ठिकै छ, प्रतिस्पर्धा घटेको छ, ऎस आराम बढेको छ राजनैतिक ठूलो पदमा पुग्ने एकाधले बाहेक कसले […]

प्रजातन्त्रका जगहरू के के हुन् भन्ने थाहा पाए पछि मात्र प्रजातन्त्रको मूल्यांकन गर्न सकिन्छ। ती जगहरु हुन्- मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रता, न्यायीक सर्वोच्चता, बहुलवाद एवं बहुदलीयता, विचारको स्वतन्त्रता,निष्पक्ष तथा स्वतन्त्र निर्वाचन प्रणाली,खुला र प्रतिस्पर्धी बजार आदि। प्रजातन्त्रका यिनै जगका आधारमा अबलम्बन गरिएको राजनीतिक ब्यबस्थालाई प्रजातन्त्र भनिन्छ। फेरि यस्तो राजनीतिक ब्यबस्थालाई सन्चालन गर्ने राजनीतिक दलहरूको […]

मारवाडी दाजुभाईले देश त लुटेकै थिए तर मारवाडीहरुबाटै म मारवाडी ठगिँए र लुटिएको देख्दा छक्क परि रहेको छु । दुई दशक बढी समय बित्यो जस्तापाताको कारोवार थालेको । यस अघि काका कैलाशचन्द्र कान्छादेवी अग्रवालले सम्हालिरहनुभएको थियो यो व्यवसायको सम्राज्य । उहाँहरुको हत्या भयो । दरवार हत्याकाण्डझैं रहष्यको गर्भमै छन्,को हुन हत्याराहरु । त्यस समयमा भतिज […]

ललितपुरको कुपण्डोलमा एकाबिहानै विद्युतीय कार दुर्घटना भएको छ। शनिबार बिहान बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ।कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल छन्। उनी प्रहरी प्रभाग कोपुन्डोलको नियन्त्रणमा छन्। प्रहरी प्रभाग कोपुन्डोलका अनुसार […]

वर्तमान नेपालमा जताततै भ्रष्टाचार र यसको नियन्त्रणका बारेमा चर्चाहरु भइरहेको सुनिन्छ । सरकारमा बस्नेहरु कहिले २०४६ सालपछिका सबै भ्रष्टाचारको छानविन गर्ने कुरा गर्छन् त कहिले सबै कालखण्डका भ्रष्टाचारको छानविन गर्ने कुरा गर्छन् । तर छानविनको लागि कुनै काम र निर्णय भने कहिल्यै गर्दैनन् । प्रतिपक्षमा बस्नेहरु सरकारमा बस्नेहरुलाई भ्रष्टाचारी भनेर आवाज उठाउन मै व्यस्त देखिन्छन् […]

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको जनाइएको छ । आयोगको नेपालगञ्जबाट खटिएको टोलीले वैशाख ५ गते उनलाई एक लाख २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।