काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो । सिरोहियाले गृहमन्त्री […]

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ । विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ । मन्त्रिपरिषद्को हालै […]

नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम् पदसोपानबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने माग राखेका छन् । युनियनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महङ्गीका आधारमा नेपालसँग समान आय भएका विश्वका अन्य देश र सार्क राष्ट्रहरूले प्रदान गर्ने सरहको तलब तथा सेवा […]

सशस्त्र प्रहरी बल नेपालको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सोमबार बिहान १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरीबाट पहिलो पटक पौडेलले सगरमाथा आरोहण गरेका हुन् । उनी शेर्पा एक्स्ट्रिम प्रा.लि.मार्फत ३० चैतमा सगरमाथा आरोहणका […]

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले आफ्ना कर्मचारीलाई अनाहकमा अपमान गरे सहेर नबस्ने चेतावनी दिएका छन् । फोहोर बोक्ने गाडीका चालकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो चेतावनी दिएका हुन् । मेयर साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् । फोहोर बोक्ने सवारीका चालकहरूलाई प्रहरीले […]

पद मर्यादा होइन। मान मात्र हो। मानको इज्जत राख्नु मर्यादा हो। पदीय व्यक्तिको अनुशासन ले पदको मर्यादा राख्छ । मर्यादा शब्दले अनुशासित, नैतिक, सम्मानयुक्त, दृण सङ्कल्पित इत्यादि व्यक्तित्वको उपनामलाई जनाउँछ। पदीय मर्यादा औपचारिकता मात्र हो। यही औपचारिकताभित्र हाम्रो मर्यादाक्रम तयार भएको छ। सम्मानयुक्त व्यक्तित्वको मर्यादाक्रम शासकीय परिधिभन्दा प्राय बाहिर रहन्छ। महावीर पुन, सन्दुक्र रुइत जस्ताको […]

पवित्र धार्मिक तिर्थस्थल पशुपतिनाथलाई त्यहीका कर्मचारीबाट बचाउनु पर्ने स्थिति आएको छ । सुन जलहरी काण्डमा मुछिएर बदनामी कमाएका पशुपति क्षेत्र विकास कोषकै केही कर्मचारीहरु त्यहाँको भेटी चोरीमा संग्लग्न रहेको भेटिएको हो । पशुपतिनाथ मन्दिरको भेटी चोर्दाचोर्दै एक कर्मचारी रंगेहात पक्राउ परेका छन् । कोषको बाजा बजाउने काम गर्दै आएका अनिल परियारलाई सोमबार रंगेहात पक्राउ परेका […]

चार वटा महावाणिज्यदूतावासमध्ये भारत र चीनमा नयाँ महावाणिज्यदूत पठाउने तयारी चल्दैछ । चीनको ग्वोन्जाओ, हङकङ, ल्हासा र कोलकोत्तामा महावाणिज्यदूतावास रहेको छ । जसमध्ये ग्वान्झाओ ६ महिनादेखी महावाणिज्यदूतविहिन छ । यस्तै आगामी असार अन्तिममा कोलकताको महावाणिज्यदूत ईश्वर पौडेल कार्यकाल सकिँदैछ । सरकारले यी दुई निकायमा हालैमात्र परराष्ट्र मन्त्रालयमा भित्रिएका सहसचिवलाई महावाािण्ज्यदूत बनाएर पठाउने गृहकार्य थाल्दैछ । […]

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्। • शुभ रंग: खैरो • शुभ अंक – ९ बृष (इ, उ, ए, ओ, बा, […]

डा. दामोदर रेग्मी संविधानको भाग १९ मा व्यवस्था भएको स्थानीय आर्थिक कार्य प्रणालीले निर्धारण गरेका प्रक्रिया बमोजिम गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले राजस्व र व्ययको अनुमान पेश गर्नु पर्ने प्राबधान रहेको छ । संविधानको भाग १९ को दफा २ को उपदफा ३ मा व्यवस्था भए अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।