भ्रष्टाचार मुद्धामा प्रमुख प्रशासकीयसहित चारै जनालाई सफाई

हुम्लाको अदानचुली गाउँपालिकाका अधिकृतसहित चार जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । बर्ष दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले अदानचुली गाउँपालिकाका वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको आरोपमा उनीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

फिल्डमा गरेको भन्दै धेरै देखाई भ्रष्टाचार अभियोग लागेका अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही र सबइन्जिनियर विनोद थापाविरुद्ध अख्तियारले २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा मागदावी राख्दै मुद्धा चलाएकोमा ठेकदार गणेश भण्डारीसहित चारै जनालाई बिशेष अदालतले सफाइ दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिक्त २१ जिल्ला न्यायाधीशका लागि खुल्यो विज्ञापन

‘मन्त्रालयले खटाएको उपसचिवसँग स्थानीय तहको अनुभव छैन,अर्काे पठाउनु’

मितव्ययिता देखावटी, राज्यको ढुकुटी खाने वास्तविक खेल भित्रै

यी कर्मचारीको चलाखीले आगजनीबाट जोगियो भौतिक मन्त्रालय र संसद सचिवालय

आत्मचेतनाद्वारा कर्म र चरित्रको उन्नति

भ्रष्टचारमा मुछिएका लेखापाल जोगाउन पालिका कार्यालयमा आगजी

कर तिर्ने समय एक महिना थप

आज देशभर शोक बिदा

बिशेष