मन्त्रिपरिषद्को बैठक एक बजे बस्दै

हिजोका लागि तय भएको मन्त्रिपरिषद्को बैठक आज दिँउसो १ बजे बस्न लागेको छ । शुक्रबार बिहान १० बजे डाकिएको क्याविनेट बैठक अहिले १ बजे बस्ने गरी सारिएको हो ।

बिज्ञापन

बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।यस्तै आजको क्याविनेटले मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारी गरिरहेको बताइएको छ ।

बिज्ञापन

आज बस्ने क्याविनेट बैंठकले केही सचिवहरुको सरुवा तथा पदस्थापन समेत गर्न सक्ने बताइएको छ । संघका तीन मन्त्रालय सचिवविहिन छ भने तीन वटा प्रदेश निमित्त सचिवकै भरमा चलिरहेको छ । ती स्थानमा पदपूर्तिका लागि केही सचिवहरुको सरुवा तथा पदस्थापन समेत हुन सक्ने जनाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

बिशेष