सिन्धुलीबाट पूर्व मन्त्री,लेखा अधिकृतदेखि भूगोलविद्सम्म सिफारिस

आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले  सिन्धुली क्षेत्र नम्बर एकबाट बाट भुगोलबिद तथा युवा नेता डा. वसन्त न्यौपाने सहित नौं जनालाई सिफारिस गरेको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्नेगरी उनको नाम आएको बताइन्छ ।

बिज्ञापन

नेकपा एमालेले सिन्धुलीले सिन्धुली–१ बाट एमालेले ९ जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा पूर्व मन्त्री गणेश कुमार पहाडी, प्रदीप कटुवाल, सुवास देवकोटा, डा. वसन्त न्यौपाने, केदार देवकोटा, ध्रुव श्रेष्ठ, डम्बर कार्की, नारायण अधिकारी र निलिमा गुरुङ रहेका छन्।

बिज्ञापन

सिफारिसमध्ये गणेश कुमार पहाडी २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका नेता हुन्। पहाडीले केही समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चलाएका थिए । त्यसैगरी, प्रदीप कटुवाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका श्याम कुमार घिमिरेसँग पराजित भएका थिए।  यस्तै लेखा अधिकृत केदार देवकोटासहित अनेरास्ववियुको राजनीतिबाट उदाएका डा. वसन्त न्यौपाने रहेका समेत सिफारिस भएका छन् ।

न्यौपाने विद्यार्थी राजनिती हुँदै नेकपा (एमाले) को केन्द्रीय बन तथा वातावरण बिभागमा रहेर काम गरेका छन। उनले चीनको प्रशिद्ध विश्वविद्यालयबाट भुगोल बिषयमा विद्यावारिधी गरेका छन् ।  उनलाई एमलेमा बैचारिक युवा नेताको रुपमा हेर्ने गरिन्छ। सो क्षेत्रका उमेद्धारका रुपमा पूर्व केन्द्रीय सदस्य सुवास देवकोटा, कर्मचारी नेता केदार देवकोटा तथा सम्पर्क मञ्चको राजनीतिमा सक्रिय ध्रुव श्रेष्ठलाई पनि यस क्षेत्रका बलिया दाबेदारका रूपमा हेरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष