एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा शीर्ष राजनीतिक दलका नेताहरु उपस्थित नहुने भएका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशन अहिले भक्तपुरको सल्लाघरीमा भइरहेको छ । आजदेखि २९ मंसिरसम्म चल्ने महाधिवेशनमा सहभागी २,२६२ प्रतिनिधिले आगामी पाँच वर्षका लागि पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।

बिज्ञापन

सोही महाधिवेशनको उद्घाटन शर्तमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,रास्वपा पार्टीका कार्यबहाक सभापति लगायका शीर्षस्थ नेता उपस्थित नहुने भएका हुन ।

बिज्ञापन

सो महाधिवेशनमा काँग्रेसले पूर्णबहादुर खड्कालाई पठाउने भएको छ भने नेकपाबाट देव गुरुङ सहभागी हुँदैछन् । यस्तै महाधिवेशनमा सहभागी हुनाका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी भइसकेका छन् । सो महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा सहभागी हुँदै छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी हुँदै छन् ।

एमालेले नेकपा, कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष