सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

लोक सेवा आयोगले सहसचिव र उपसचिव तहको विज्ञापन स्थगित गरेको छ र आयोगले गत असोज २९ मा निजामती सेवाका राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीका प्राविकि तथा अप्राविधिकतर्फका पदमा जेष्ठता र कार्यसम्पादन मूंल्याकनद्धारा हुने बढुवाका लागि दरखास्त खोलेको थियो ।

बिज्ञापन

जस अनुसार,सहसचिवमा बढुवातर्फ प्रशासनतर्फ १२ र लेखापरीक्षणतर्फ २ पदका लागि विज्ञापन खोलेको थियो । यस्तै अप्राविधितर्फ १४ पदका लागि विज्ञापन खोलेको थियो । आयोगले प्राविधिक र अप्राविधिकतर्फ २८ पदका लागि विज्ञापन खोलेको हो । यस्का अलवा उपसचिवतर्फ परराष्ट्र सेवाका लागि २,प्रशासन ३७,प्रशासन,लेखा ४,प्रशासन राजश्वतर्फ १५,लेखापरीक्षण (निर्देशक) ४ गरी ६२ पद अप्राविधिकतर्फ र प्राविधिकतर्फ ४३ गरी सयौं पदका लागि विज्ञापन खोलेको थियो तर यी विज्ञापनबारे उच्च अदालत पाटनले कार्तिक १२ र १४ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने क्रममा उक्त विज्ञापनका दरखास्त संकलनलगायतका सम्पूर्ण प्रक्रिया अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले एक सूचना प्रकाशन गर्दै प्रकाशित गर्दै प्रशासन सेवाअन्तर्गत खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित तथा अन्य समावेशी समूहका लागि जारी विज्ञापनहरू रद्द गरिएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

बिशेष