सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन - Karmacharipress

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

लोक सेवा आयोगले सहसचिव र उपसचिव तहको विज्ञापन स्थगित गरेको छ र आयोगले गत असोज २९ मा निजामती सेवाका राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीका प्राविकि तथा अप्राविधिकतर्फका पदमा जेष्ठता र कार्यसम्पादन मूंल्याकनद्धारा हुने बढुवाका लागि दरखास्त खोलेको थियो ।

बिज्ञापन

जस अनुसार,सहसचिवमा बढुवातर्फ प्रशासनतर्फ १२ र लेखापरीक्षणतर्फ २ पदका लागि विज्ञापन खोलेको थियो । यस्तै अप्राविधितर्फ १४ पदका लागि विज्ञापन खोलेको थियो । आयोगले प्राविधिक र अप्राविधिकतर्फ २८ पदका लागि विज्ञापन खोलेको हो । यस्का अलवा उपसचिवतर्फ परराष्ट्र सेवाका लागि २,प्रशासन ३७,प्रशासन,लेखा ४,प्रशासन राजश्वतर्फ १५,लेखापरीक्षण (निर्देशक) ४ गरी ६२ पद अप्राविधिकतर्फ र प्राविधिकतर्फ ४३ गरी सयौं पदका लागि विज्ञापन खोलेको थियो तर यी विज्ञापनबारे उच्च अदालत पाटनले कार्तिक १२ र १४ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने क्रममा उक्त विज्ञापनका दरखास्त संकलनलगायतका सम्पूर्ण प्रक्रिया अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले एक सूचना प्रकाशन गर्दै प्रकाशित गर्दै प्रशासन सेवाअन्तर्गत खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित तथा अन्य समावेशी समूहका लागि जारी विज्ञापनहरू रद्द गरिएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष