जेन्जी आन्दोलनमा घाइतेहरुलाई कर्मचारी संगठनद्वारा सहयोग

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिले जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुलाई काठमाडौंस्थित सिभिल अस्पतालमा भेट गरी फलफूल र केही नगद रकम हस्तान्तरण गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

विभागीय अध्यक्ष विष्णु प्रसाद खनालका अनुसार संगठनले घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सघाउ पुग्ने उद्देश्यले सहयोग गरेको हो।

 

बिज्ञापन

घाइतेमध्ये टिकापुर, कैलालीका २२ वर्षीय प्रकाश विष्ट गम्भीर अवस्थामा उपचाररत छन्। उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको र निरन्तर उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष