रत्न प्रसाद अनामणिको कविता : सम्झौताका पत्रहरु

बलियो चुकुल लगाएर थुन्न मन लाग्छ
तिमीले हेर्ने झ्यालहरु
ताकी मेरो सम्झना तिम्रो सपनीमा पनि नदेखियोस

बिज्ञापन

हरेक सम्झनाहरु बिगतका पार्प्राहरु हुन
ती पार्प्राहरु न उप्किउन भनेर
यादका गम लगाएर राखेको छु
सेतो परेवाहरु शान्ति फैलाउन मात्र उड्दैनन
बारुद , गोला र बन्दुकको गन्धले पनि
उड्न सक्छन्

बिज्ञापन

आउ निलो निरीह आकाशलाई हेरौं
कतै तिम्रो र मेरो सम्झौताका पत्रहरु
उडेका त छैनन्

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

बिशेष