घुसखोरीविरुद्ध आन्दोलन चर्कँदै, लेखा अधिकृत घुससहित पक्राउ

देशभर घुसखोरीविरुद्ध आन्दोलन भइरहेका संवेदनशील समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतमा एक लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ।

बिज्ञापन

अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्कीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

आयोग स्रोतका अनुसार उनले सेवाग्राहीबाट एक लाख घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको र थप विस्तृत विवरण आउन बाकी रहेको जनाएको छ ।

नागरिकले भ्रष्टाचार अन्त्यका लागि आन्दोलन चर्काइरहेका वेला लेखा अधिकृतमाथि परेको यो आरोपले सरकारी कार्यालयहरूको कार्यशैली र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

बिशेष