ओमप्रकाशले गृहको कमाण्ड सम्हालेको भोलिपल्टै ४८ एसपीको सरुवा

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै नेपाल प्रहरीका ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ।

बिज्ञापन

मंगलबार गरिएको सरुवाको सूची गृह मन्त्रालयले केहीबेरअघि मात्रै सार्वजनिक गरेको हो।

बिज्ञापन

नयाँ सरुवा अनुसार अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखामा कार्यरत एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ। बाँकेमा कार्यरत एसपी रामप्रसाद घर्तीमगरलाई भने कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेतमा सरुवा गरिएको छ।

त्यसैगरी, अपराध अनुसन्धान शाखा बनेपामा रहेका एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण धनुषा पठाइएको छ।

बिज्ञापन

गृहमन्त्री पदभार ग्रहण गरेलगत्तै व्यापक सरुवाको निर्णयलाई मन्त्रालयभित्रको नयाँ कार्यशैलीसँग जोडेर हेरिएको छ।

हेर्नुहोस् सरुवाको सूची–

     

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

बिशेष