८ अफिसर उपसचिवमा बढूवाका लागि सिफारिस

बढूवा सिफारिस समितिले आठ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ६ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि २ गरी ८ अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूहबाट जेष्ठता र कासमूका आधारमा बढूवाका लागि सिफारिस भएकाहरुमा तारापति खरेल,मोतिप्रसाद भट्टराई,हेमराज खतिवडा,युवराज अधिकारी,सुवर्ण कुमार खड्का र भिम प्रसाद पनेरु रहेका छन् ।

बिज्ञापन

यस्तै समितिले नेपाल विविध सेवा,सूचना प्रविधि निर्देशकतर्फ कार्यसम्पादन मूल्यांकनका आधारमा क्षितिज भट्टराई र पदम बहादुर भण्डारीलाई बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्रोत नखुलेको साढे ६ लाखसहित पक्राउ परे उपसचिव

लेखा अधिकृत ३० हजार घुससहित रंगेहात पक्राउ

भाञ्जा र सालोलाई नियुक्ति दिनेहरु भरङ्ग

सहसचिवले पाखुरा सुर्किएपछि…

नियुक्तिमा : मेरिटोक्रेसी कि अटोक्रेसी ?

‘स्थायी’ सरकारमा खल्बलियो ‘चेन अफ कमाण्ड’ : राजीनामा दिएर बाहिरिए सचिव शर्मा

एसबीआई बैंकमा श्रमिक उत्पीडन : उजुरी गर्ने कर्मचारीमाथि नै सरुवा, राष्ट्र बैंकको शरणमा कर्मचारी संघ

सहसचिव गजेन्द्रकुमार ठाकुरको ओरालो यात्रा

बिशेष