लोकतन्त्र दिवस अर्थात बैशाख ११(आज) पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी(कतारी राजा)को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा तयार गरिएका स्वागतद्धार । दुई दिने भ्रमणका लागि आउन लागेका उनलाई अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्दैछन् ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























