एनएमबी बैंकको शाखा कार्यालय चिप्लेढुंगामा स्थानान्तरण

एनएमबी बैंक लिमिटेडको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको पोखरा नगरपालिका वडा न.४ चिप्लेढुंगामा रहेको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

बिज्ञापन

उक्त कार्यालय चैत १८ गतेदेखि हाल सञ्चालनमा रहेको स्थानबाट उक्त शाखा कार्यालय रहेको सोहि भवनसँगै रहेको अर्को भवन(शिवतारा कम्प्लेक्स)मा स्थानान्तरण भई कैंकिङ कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

बिशेष