लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकका मन्त्री ढकालले पेस गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामुख तुलाराम घर्तीमगरले निर्णायार्थ पेस गरेका […]

स्थानीय तहका कर्मचारीहरु प्रदेशभित्रकै अर्को स्थानीय तहमा सरुवा हुनका लागि दोहोरो सहमति नचाहिने भएको छ । लुम्बिनी प्रदेश सभाबाट हालै पारित भएको विद्येयकमा यस अघिको अप्ठ्यारो दोहोरो सहमतिको व्यवस्थालाई हटाइएको हो ।लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राखिएको यस्तो व्यवस्था सर्वसहमितबाट पारित भएसँगै सो प्रदेशभित्रका स्थानीय […]

प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका अधिकृत नवौँ तहका (अप्राविधिक र प्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुने भएकोले इच्छुक कर्मचारीलाई आवेदन दिन आग्रह गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै जेष्ठता र कासमुद्धारा हुने बढुवाका लागि २३ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि ५३ […]

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमवार सम्पन्न बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रदेश सभामा ऐन संशोधन प्रस्ताव विधेयक दर्ता हुने […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताए । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए। गृह जिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत तथा अन्तर्क्रियामा उनले सरकारी कार्यालयबाट हुने सेवा […]

  कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक […]

प्रदेशमा समायोजन भएका कर्मचारीलाई संघीयय ऐन बमोजिम ५८ बर्षे उमेर हद लागेर अवकाश हुने भएको छन् । प्रदेश निजामती ऐन वमोजिम ६० वर्षे उमेर हद कायम गरिपाउँ भनि दायर भएको रिट सर्वाेच्चको संवैधानिक इजलासले खारेज गरिदिएको छ । परमानन्द चौधरीसहित ६ जनाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वाेच्च अदालतका […]

निजामती ऐनले कुनै पनि कर्मचारीलाई बढीमा एउटै कार्यालयमा दुई बर्षसम्म राख्न भन्दछ तर यस्ता ऐनको बर्खीलाप हुने गरी कर्मचारीको निरन्तर सरुवा भइरहेको छ । कोही कर्मचारी तीन चार महिना त केही बर्ष दिनमै भकुण्डो बनाइन्छन् ।निजामती कर्मचारी प्रशासनले दुई दुई वर्षमा कर्मचारी सरूवा गर्दछ, तर यिनी किन अपवादमा पर्दछन् ? तर केही यस्ता पावरफुल कर्मचारी […]

कर्णाली प्रदेश सरकारले गत साउन ३२ गते एकै पटक १११ कर्मचारीको सरुवा गर्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, मन्त्रालय मातहतका कार्यालय, प्रदेश सभा सचिवालय, योजना आयोगदेखि लोकसेवा आयोगसम्मका कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको थियो । ऐन कानुनको बर्खिलाप गरी मनलाग्दी ढङ्गले कर्मचारी चलाइएको भन्दै कर्मचारी संघ संगठनहरुले विरोध गर्न थालेका छन् । सरुवा […]

सञ्जय मिश्रा, रौतहट । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि  यौनशोषणको आरोप लगाए पछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले  यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो । उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।