प्रदेश
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठको नाम सिफारिस भएको छ ।विगत ७ महिनादेखि रिक्त बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठको नाम सिफारिस गरिएको हो। पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो ।मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलको नेता शालिकराम जम्मकट्टेको ३ […]
विराटनगर भन्सार कार्यालयमा तोडफोड भएको छ । ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्युपछि आक्रोशित भएका स्थानीयले ढुङ्गामुढा गर्दा भन्सार कार्यालयमा क्षति पुगेको हो । बिहीबार बेलुका झण्डै ७ बजे ना ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर १८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्याएलगत्तै साहको मृत्यु भएको थियो […]
तनहुँको बन्दीपुरमा नेपाल निजामती कर्मचारी युनियनको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समावेशी विभागको आयोजनामा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा संपन्न भएको हो । कार्यक्रममा युनियन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारीरसदस्यहरू, जिल्ला तथा विभागीय कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, समावेशी विभागका सदस्यहरूका अतिरिक्त देशभरका करिब दुई […]
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना २ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा बढी […]
ऋषि भट्टराई रुपन्देहीमा क्रियाशिल चार व्यवसायीक संस्थाहरुले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राजश्व संकलन तथा व्यवसायीक कारोवारमा असर गरेको भन्दै त्यसलाई रोक्न कडाइका साथ लाग्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् । रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले विहिवार […]
मधेश प्रदेश लोकसेवा आयोगमा कार्यरत लेखपालले आफ्नो श्रीमती र नातेदारलाई उत्र्तिण गराएको र अन्य उमेद्धारलाई अनुत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको छ । आयोगमा कार्यरत लेखापाल राम प्रवेश यादवले पदीय दुरुपयोग गरी आफ्ना नातेदारलाई उत्र्तिण गराएको र अरुलाई अनुत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको हो । प्रदेश लोकसेवा अयोगको विज्ञापन नं १३१-०७९/८० खुल्ला तर्फको विज्ञापनमा […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बदमासीका कारण एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत(हाकिम) लाई जिम्मेवारी दिएको छ । गत वैशाख २० गतेमात्र वारास्थित जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई खटाइएकोमा सोही ठाउँमा २७ भदौंको मन्त्रिस्तरीय निर्णयबाट त्यहाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै लफडा निस्किएको छ ।उनको सरुवाको बिषयलाई लिएर अदालतमा मुद्धा विचराधिन रहेकै […]
प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले अधिकृत सातौं तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर ४७/ ८०- ८१ का लागि प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ खुला,महिला,आदिवासी जनजाती,दलित,थारु,मधेसी गरी एकमुष्ट नतिजा सार्वजनिक गरेको हो । आयोगले सबै परीक्षा पार गरेका ५७ उमेद्धारहरुलाई नियुक्तिका लागि सिफारिस गरेको छ । सिफारिस-सूचना-प्रशासन-1726754855
कोशी प्रदेशका चौथो तहका कर्मचारीहरुले बढूवाको विज्ञापनमा सहभागी हुन माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन । हालैमात्र कोशी प्रदेशले निकालेको बढुवाको विज्ञापनमा सामेल हुनका लागि सेवाकालीन तालिम अनिवार्य भएको सूचना निलकालिएसँगै कोशी प्रदेशका चौथो तहका स्थायी कर्मचारीहरुले उक्त बढुवाका विज्ञापनमा सेवाकालीन तालिम अनिवार्य रहेको व्यवस्था हटाउन माग गरिएको छ । कर्मचारीहरुले मुख्यमन्त्री […]
धनगढी । आर्थिक वर्ष सुरू भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । असार एक गते प्रदेश सभामा प्रस्तुत भएको विनियोजन विधेयेक फिर्ता लिँदै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमा […]