प्रदेश
रसुवा, निर्माण व्यवसायी संघको निर्वाचनमा गाइजात्रा देखाइएको छ । रसुवा निर्माण व्यवसायी संघबाट दुई वटा समूह निर्वाचित भएका छन् । अहिले दुबै समूहले धमाधम बधाई खाइ रहेका छन् । को हो त त्यहाँका आधिकारिक ? यस अघि भएको निर्वाचनमा सत्तारुढ दल काँग्रेस एमाले क्लिन स्विप भएर बडारिएसँगै दुई ठूला ठेकेदारहरुकै सक्रियतामा काँग्रेस र एमालेका निर्माण […]
सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायधीश न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । यस्तै यही प्रकरणमा पक्राउ […]
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन ।सहकारीको २२ करोड रकम अपचलनमा संलग्न भनिएकी उनी आज जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन । गत मंसिर २७ गते सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा दोषी […]
लुम्बिनी प्रदेशको कृषि सचिव डा नम्रता सिंह स्वत निलम्बनमा परेकी छिन् । उनी सहित आठ जनालाई प्रतिवादी बनाउँदै आज अख्तियारमा विशेषमा मुद्धा दर्ज गरेसँगै लुम्बिनीको सचिव सिंह निलम्बनमा परेकी हुन । भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था […]
बकैया । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा। हरिप्रसाद लम्सालले शैक्षिक समस्या समाधान र गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकाले सोमबार हात्तीसुँढेमा आयोजना गरेको छलफल कार्यक्रममा उनले अभाव र समस्याकाबीच हामीले राम्रो गर्न सक्नुमा नै हाम्रो सामथ्र्य देखिने बताउँदै राम्रो काम गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्नेमा […]
सार्वजनिक जग्गा मिच्ने जनप्रतिनिधिलाई जोगाउन रसुवाका प्रशासकहरु नै लागिपरेको तथ्य भेटिएको छ । रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङलाई जोगाउन राजनीतिक दल र प्रशासकहरु खुलेर लागिरहेको भेटिएको हो । गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङ तमाङको कित्ता नं १२५ र १५८ मा कानुन विपरित सार्वजनिक जग्गा मिचेर बंगला […]
कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसमा प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका ६ जना कर्मचारीलाई अधिकृत स्तर नवौँ तहमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शनिवार बसेको बैठकले प्रदेश इन्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट विशाल पोखरेल,प्रदेश इन्जिनियरिङ सेवा,एगृ इरिगेसन इन्जिनियरिङ समूहका रमन पराजुलीलाई बढुवा सिफारिस गरेको हो । यस्तै,प्रदेश कृषि सेवा सेवा बाली […]
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन् । गत मङ्गलबारको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन संशोधनका लागि अध्यादेश पारित गरेको थियो । त्यस लगतै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएकोमा आज उक्त अध्यादेश मुख्यमन्त्रीले प्रमाणीकरण […]
स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मुख्यमन्त्रीको आवास अगाडि धर्नामा बसेका छन् । पदस्थापनको माग,सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता, ऐनप्रति असन्तुष्टि जनाउँदै उनीहरु शुक्रवार बिहानैदेखि धर्नामा बसेका छन् । मधेश सरकारले केही महिना अघि बनाएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ मा त्रुटि भएको र […]
गण्डकी प्रदेश सरकारले आठ सय भन्दा कर्मचारी करारमा नियुक्ति गर्ने भएको छ । प्रदेशका विभिन्न मन्त्रालय र निकायमा कर्मचारी अभाव भए पछि ती निकायमा कर्मचारी भर्ती गर्नका लागि अध्यादेशको साहरा लिएको प्रदेश सरकारले दुई बर्ष देखिको गाँठो फुकाएसँगै करारमा ठूलो संख्यामा कर्मचारी भर्ती गर्न लागेको हो । प्रदेश मन्त्रिपरिषद् बैठकबाट प्रदेश निजामती सेवा ऐन संशोधनसम्बन्धी […]